• नेकपा माओवादी केन्द्र भोजपुरको सात ओटा स्थानीय तहको अधिवेशन सम्पन्न

    भोजपुर, १५ मंसिर ।​​​​​​​नेकपा माओवादी केन्द्र भोजपुरले जिल्लाका सातवटा स्थानीय तहको नगर तथा गाउाअधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहको अधिवेशनअन्तर्गत माओवादी केन्द्रले दुई नगरपालिका र पाँचवटा गाउँपालिकाको अधिवेशन सकेको हो । भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका, पौवादुङमा गाउँप...

  • पौष १ गतेबाट छैठौँ भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८ हुने

    भोजपुर, १५ मंसिर । भोजपुरको हतुवागढी गाउँपालिकामा ‘छैठौँ भीमदल राई स्मृति हतुवागढी गोल्डकप २०७८’ हुने भएको छ । निकै ठुलो पुरस्कार राशी रहेको गोल्डकप पौष १ गते सञ्चालन हुने आयोजकले जनाएको छ । गोल्डकपमा प्रथम हुने टिमले नगद एक लाख ६६ हजार ६२२, ट्रफी, स्वर्ण पदक र प्रमाण पत्र पाउने छ भने दितिय हुने टिमले नगद रु. एक लाख ए...

  • भोजपुर बजारका खाद्य उद्योग तथा पसलहरुको छड्के अनुगमन

    भोजपुर १४ मंसिर । भोजपुर सदरमुकाममा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार जिल्लामा रहेका किराना पसल, खाद्य उद्योग लगाएतका पसलहरुको छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्यादगुज्रीएका सामग्रीहरु समेत नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनकुटा र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले संयुक्त ट...

  • माओवादी केन्द्र भोजपुरको तीन ओटा स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुर, १२ मंसिर । नेकपा (माओवादी केन्द्र) भोजपुरले तीन ओटा स्थानीय तहको गाउँ अधिबेशन सम्पन्न गरेको छ । माओवादीले पौवादुङमा, टेम्केमैयुङ र साल्पासिलिछो गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट पौवादुङमा गाउँपालिका पार्टी कमिटी अध्यक्षमा सम्झना राई निर्वाचित भएकी छिन् । कमिटीको उपाध्यक्षहरुमा खड्गराज तामाङ, र...

  • निर्माणको क्रममै ढल्यो भोजपुरको कावा खोला पक्की पुल

    भोजपुर, १२ मंसिर । भोजपुरको कावा खोलामा रु.५ करोड बढीको लागतमा निर्माण भईरहेको पक्की पुल शनिवार ढलेको छ । हतुवागढी गाउँपालिका –२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो । पुल ४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवै तिर पैदल हिड्न ...

  • शेरधन राईद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

    भोजपुर ९ मंसिर । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर पुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको बताएका छन् । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट रा...

  • भोजपुर काङग्रेसको सभापतिमा बान्तावा

    भोजपुर, ७ मङसिर । नेपाली काङग्रेस भोजपुरको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । काङग्रेसको १४ औँ महाधिवेशनबाट बान्तावा सभापतिमा निर्वाचित भएका हुन् ।सभापतिका लागि विनोद बान्तावा, नन्दमणी राई र बालकृष्ण थापा प्रतिस्पर्धामा रहेको थियो । अन्तिम मत परिणामअनुसार बान्तावाले ४१५, राईले ३९२ र थापाले ३६० मत ल्याएका थि...

  • भोजपुर काङग्रेस अधिवेशन : प्रदेश सभा ‘क’ मा बस्नेत र ‘ख’ मा खुलाल सभापतिमा निर्वाचित

    भोजपुर, ५ मंसिर । नेपाली काङग्रेस भोजपुरको प्रदेश सभा ‘क’ र ‘ख’को नेतृत्व चयन भएको छ । काङग्रेसको १४ औँ अधिवेशनबाट प्रदेश ‘ख’मा मदन खुलाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै समितिको उपसभापतिमा घमचन्द्र दाहाल, भविन्द्र राई, सचिवमा विनम श्रेष्ठ, निम्नुरी शेर्पा र सहसचिवमा प्रलाद थापा, विशुराम राई चयन भएका छन्...

  • नेपाली काङ्ग्रेस भोजपुरको सभापतीमा ३ जनाको उम्मेद्वारी

    भोजपुर ३ मंसिर । नेपाली काङ्ग्रेसको १४ औँ जिल्ला अधिवेशनमा भोजपुर जिल्ला सभापतीका लागी ३ जनाले दावेदारी प्रस्तुतगरेका छन् । जसमा वर्तमान जिल्ला सभापती नन्दमणी राई, पुर्व सभापती वालकृष्ण थापा र महासमिति सदस्य विनोद वान्तवाले जिल्ला पार्टि सभापतीमा उम्मेरद्वारी घोषणा गर्दै दावेदारी प्रस्तुत गरेकाहुन् । जिल्ला पार्टीको उप...

  • भोजपुरमा १० औँ राष्ट्रिय कर दिवस मनाईयो

    भोजपुर १ मंसिर। ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ भोजपुरमा १० औँ राष्ट्रिय कर दिवस मनाईएको छ । बुधबार सदरमुकाम स्थित डाडाँगाउबाट उद्योग वाणिज्य संघको कार्यालयसम्म प्रभात फेरी गरि कार्यक्रम शुरुगरिएको हो । करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर...