• भोजपुर वैकुण्ठेको साम्के र तामालुङ गाउँमा स्याउ खेती विस्तार

    युवराज विष्ट भोजपुर, २१ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका किसान व्यावसायिक स्याउ खेतीमा जुटेका छन् । वडाले स्याउ खेती सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि स्थानीय व्यावसायिक स्याउ खेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका ३६ जना किसानले करिव एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानी...

  • किसानलाई कृषि तथा पशुपञ्छी बीमामा जोड दिँदै ज्ञान केन्द्र

    भोजपुर, १८ चैत । भोजपुरका व्यावसायिक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकलाई कृषि तथा पशुपञ्छी बीमामा जोड दिइएको छ । कृषकले ढुक्कसँगले कृषि तथा पशुपालन व्यवसाय गर्ने वातावरण निर्माण गर्न कृषि ज्ञान केन्द्र भोजपुरले कृषि बीमा कार्यक्रममा जोड दिएको हो । कृषि ज्ञान केन्द्रले बीमा प्राधिकरणसँगको सहकार्यमा कार्यक्रम सञ्चा...

  • भोजपुरमा उपभोक्ता अधिकार दिवस मनाइयो

    भोजपुर, २ चैत । भोजपुरमा ‘उद्यमशिल, संस्कृति,राष्ट्रको समृद्धि’ भन्ने नारासहित उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । उपभोक्तालाई खाद्य अधिकारसँगै सचेतनामूलक जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले जानकारी दिनुभयो । दिवसको अवसरमा बजार अनुगम...

  • लेखर्कका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

    युवराज विष्ट भोजपुर, २९ फागुन । भोजपुरको लेखर्कका किसानलाई  नविनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने उद्धेश्यले २८ जना अगुवा किसानलाई नविनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । गरिबी निवारणका ...

  • सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिक उत्सव सम्पन्न

    भोजपुर, २६ फागुन । सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । नेपाल सरकारका उप प्रधान मन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उहाँले अहिलेको सरकारले विकास र नेपाली जनताको समृद्धिको पक्षमा काम गरिरहेको बताउनुभयो । सरकारले स्पष्ट खाका तयार गरेर ...

  • अन्तराष्ट्रिय नारी दिवसः टेम्केमैयुङका एकल, दलित, गरिव विपन्न श्रमिक महिलालाई सम्मान तथा सहयोग

    भोजपुर, २४ फागुन । ११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, गरिव विपन्न श्रमिक महिलालाई सम्मान तथा सहयोग गरिएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत उनीहरुलाई सम्मान तथा सहयोग गरिएको हो । ९ वटै वडाका महिलालाई समेटेर महिलालाई सम्मान तथा सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी...

  • पिन कोशी प्रदेशको अध्यक्षमा निरौला

    भोजपुर,२५ फागुन । प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल(पिन)को तेस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट फडिन्द्र निरौलाको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा संजय झा, सचिव बुद्धिनाथ तिम्सिना, सहसचिव सन्तोष राई, कोषाध्यक्ष महेश भण्डारीसहित ११ सदस्य कार्य समिति चयन गरिएको हो । ...

  • युएईद्धारा कानुन विपरित काम गर्ने नेपाली डिपोर्ट

    टिकाराम बस्नेत युएई युएई, २३ फागुन । दुबईले मादक पदार्थ सेवन गर्ने दुई हजार पाँच सय नेपालीहरुलाई डिपोर्ट गरेको छ ।   रक्सि सेवन भन्दा पनि भिषा नभएका फ्रीलेन्स भिषामा काम गर्ने र मसाज सेन्टरमा काम गर्ने बाटो बाटोमा कार्ड बाड्ने हरुलाइ समाउदै डिपोर्ड गरेको हो । https://www.youtube.com/watch?v=E1BgM8C4G5g युएइ सरकार...

  • सानोदुम्मामा तीन दिने विद्यालयस्तरिय प्रतियोगिता सम्पन्न, १५० विद्यार्थी पुरस्कृत

    भोजपुर, १६ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिका ५ सानोदुम्माको प्रायोजनमा सामुदायिक विद्यालयस्तरिय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । खेल क्षेत्रको विकासको लागि सानोदुम्मा माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा एक सय ५० जना विद्यार्थी पुरस्कृत भएका छन् । फागुन १३ गतेदेखी १५ गतेसम्म सञ्चालन गरिएको...

  • मुक्कुलुङको विषयमा १ नं. प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिद्धारा विज्ञप्ती जारी

    भोजपुर, ११ फागुन । ताप्लेजुङमा जवरजस्ती रुपमा केवलकार निर्माण गर्न लागिएको भन्दै १ नं. प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गरेको छ । मुक्कुलुङ क्षेत्रमा स्थानीयको असहमती विच राज्यले जबरजस्ती केबलकार निर्माण गरि रहेको भन्दै समितिले विज्ञप्ती जारी गरेको हो । संघर्ष समितिका संयोजक विदुर राईद्...