युवराज विष्ट भोजपुर, ५ जेठ । भोजपुरको हतुवागढी गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुरुवात गरिएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सोमबारबाट आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो। नेपाल सरकारको २०...
ताजा अपडेट
-
-
अलैंची किसानका समस्या समाधान गर्न महासंघ गाउँ–गाउँमा
युवराज विष्ट भोजपुर, २८ बैशाख । भोजपुरका अलैंची कृषकहरूको समस्या पहिचान गर्दै उत्पादन, गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ नेपाल अलैंची व्यवसायी महासंघले किसान लक्षित कार्यक्रम सञ्चालन गरेको छ। अलैंची खेतीमा देखिने विभिन्न रोग, कीरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय ...
-
ईश्वर मन्दिरद्वारा शिंहदेवी माविमा आधुनिक ई–लर्निङ सेन्टर स्थापना
युवराज विष्ट भोजपुर, २७ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा अवस्थित शिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर मन्दिर काठमाडौंको पहलमा उक्त सेन्टर स...
-
भोजपुरमा ‘चङ्गा फेस्टिबल’
युवराज विष्ट भोजपुर, २६ बैशाख । पर्यटन पर्वद्धनमा टेवा पु¥याउने उद्धेश्यले भोजपुरमा चङ्गा फेस्टिबल सञ्चालन गरिएको छ । परम्परागत खेल तथा सांस्कृतिक मनोरञ्जनलाई जगेर्ना गर्ने लक्ष्यसहित यहाँ ‘चङ्गा फेस्टिबल’ गरिएको हो । चङ्गा विज्ञ प्रमेश केसीले चङ्गा फेस्टिबलमार्फत पर्यटन प्रवद्र्धनको शुरुवात गराउन सकिने सम्भावनालाई ...
-
भोजपुरमा विद्यालयलाई रु. २० हजार बराबरको सामग्री सहयोग
युवराज विष्ट भोजपुर, ३० चैत । भोजपुर नगरपालिका–९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई मिस तामाङ प्रतियोगिताकी दोस्रो रनरअप सृष्टि थिङ तामाङले रु. २० हजार बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ। उपाधि जितेसँगै उहाँले विद्यालयलाई एक थान वाटर डिस्पेन्सर र ९ थान भित्ते घडी प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्याप...
-
उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम :उन्नत जातका गाई पालेर उद्यममा जोडिदै पौवादुङमाका किसान
युवराज विष्ट भोजपुर, ८ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसानहरू अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम...
-
भोजपुरको चुनावी सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी दिइयो
भोजपुर, १ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइएको छ। प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको सुरक्षा टोलीले निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध तथा समग्र अवस्थाबारे जानकारी गराएको हो। निर्वाचन अवस्थाबारे बुझ्न भोजपुर आउनुभएकी कार्क...
-
प्राकृतिक स्रोत तथा वित्त आयोग प्रतिवेदन : कार्यसम्पादन मूल्याङ्कनमा भोजपुरको ‘हतुवागढी गाउँपालिका प्रथम’
भोजपुर, १ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा भोजपुरको हतुवागढी गाउँपालिका प्रथम भएको छ । यहाँका ९ स्थानीय तहमध्ये हतुवागढी गाउँपालिका ७३ दशमलव २८ अंकसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । आयोगले विभिन्न सूचकका आधारमा देशभरका स्थानीय तहहरूको कार्...
-
पौवादुङमा बृहत् माघीमेला : प्रमोद खरेलको प्रस्तुतिमा झुमे दर्शक
युवराज विष्ट भोजपुर, २३ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप तथा बृहत् माघी मेलामा चर्चित गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । विहिवार साँझ खरेलले ‘परम्परा ब्याण्ड’सहित प्रस्तुत गरेका लोकप्रिय तथा सदाबहार गीतहरूमा दर्शकहरू उत्साहपूर्वक झुमेक...
-
टेम्केमैयुङमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
भोजपुर, १६ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रको विकास गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । शुक्रबारदेखि टेम्केमैयुङ गाउँपालिका–६ स्थित जनोदय माध्यमिक विद्यालय, कोटमा स...
- 1
- 2
- 3
- …
- 407
- Next Page »











