Tuesday June 16, 2026  |  
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
  • अर्थ
  • कृषि
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • प्रविधि
  • अन्तराष्ट्रिय

समाचार

  • भोजपुर नगरपालिका क्षेत्रमै नौ वर्ष देखि विद्युत विस्तारको काम अलपत्र, आन्दोलन गर्ने स्थानियको चेतवानी

    भोजपुर, ७ पौष । विद्युत विस्तारको काम अलपत्र पारेको भन्दै भोजपुर नगरपालिका – ४ दावाँका स्थानीयले नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएका छन् । वितरण केन्द्रले यस अघिका दिनमा धेरै पटक विद्युत वाल्ने प्रतिवद्धता गरे पनि हाल सम्म प्रतिवद्धता पुरा नगरेको भन्दै वडाबासीले संर्घर्ष समिति बनाई ज्ञाप...

  • भोजपुरमा पनि म्यादी प्रहरीको विदाई, के के पाए सुविधा ?

    भोजपुर ७ पौष । देशभरसंगै भोजपुरमा पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि छनौट भएका म्यादी प्रहरीलाई विदाई गरिएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै छनौट गरिएका उनिहरुको सम्पुर्ण सेवा सुविधा सहित विदाई गरिएको हो । निर्वाचनको सुरक्षाको लागि भोजपुरमा ६ सय ९० म्यादी प्रहरी परिचालन गरिएको थियो । उनिहरुलाई ५५...

  • रामप्रसादराई गाउँपालिकाको पहिलो गाउसभा सम्पन्न, यस्तो छ वजेट विनियोजनको प्राथमिकता !!

      भोजपुर,६ पौष । स्थानिय तहको निर्वाचन सम्पन्न भएको पाँच पछि रामप्रसाद राई गाउँपालिकाको पहिलो गाउँसभा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षको लागि  निसर्त अनुदान, ससर्त अनुदान, अनुमानित आन्तरिक आय र गत वर्षको खर्च हुन वाकी रकम सहित गरि २६ करोड ७४ लाख २६ हजार वजेट पारित गरेको छ  । जसमा ससर्त अनुदान ९ करोड ३...

  • विद्याबारीधी गरेका युवा अलौँची खेतीमा

    गणेश विष्ट, भोजपुर ६ पौष । हाम्रो समाजमा पढेलेखेको मानिसले काम गर्न हुदैन ईज्जत जान्छ भन्ने चलन छ तर भोजपुर एक युवा भने कृषि पेशा लागेर गतिलो उदाहरण दिएका छन् । समाज शास्त्रमा (पिएचडी) विद्यावारीधी गरेका भोजपुर नगरपालिका –१० का चक्र बहादुर कार्कीले चार सय रोपनी क्षेत्रफलमा व्यावसायिक अलौँची खेती शुरु गरेर सामाजको ...

  • भोजपुर छिनामखुको कुवानेमा सात वर्ष पछि वल्ला पुग्यो ‘ट्याक्सी’, के भन्छन् स्थानिय ??

      । भोजपुर, ५ पौष भोजपुरको पश्चिमी टेम्केमैयुङ्ग गाउपालिका –२ छिनामखुको कुवाने डाँडा सम्म सडक खनिएको ७ वर्ष पछि पहिलो पटक यातयात सञ्चालनमा आएको छ । सदरमुकामबाट २९ किलोमिटर दुरी रहेको सो क्षेत्रमा सडक निर्माण भएको निकै लामो समय पछि यातयात सञ्चालनमा आएसंगै स्थानियमा खुसीयाली छाएको छ  । सो क्षेत्रमा २०६७ सालमा कच...

  • वुधवारबाट भोजपुर–छिनामखु ट्याक्सी सञ्चालन हुदै, यस्तो छ, समय तालिका !!

    भोजपुर, ४ पौष । भोजपुरको पश्चिमि टेम्के मैयुङ्ग गाउपालिका २ छिनामखुको कुवाने डाँडा देखि भोजपुर सदरमुकाम सम्म ट्याक्सी सञ्चालन हुने भएको छ । सगरमाथा ट्याक्सी व्यावसायी संघले भोली देखि दैनिक २ ओटा सञ्चालन गर्ने भएको हो । टयाक्सी छिनामखुबाट विहान ७ : ३० वजे भोजपुरबाट दिउसो ३ वजे छुट्ने सञ्चालनको भनाई छ । राजनैतिक दल, स्...

  • भोजपुरमा सर्वपक्ष भेलाले गर्यो कठोर निर्णय, सौचालय निर्माण नगरे राज्यको सुविधा चट्

    भोजपुर, ४ पौष । सौचालय निर्माण नगर्नेलाई सरकारी सेवा सुविधाबाट वञ्चित गरिने भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको लागि पटक पटक निर्णय गरि मिति तोक्दा पनि स्थानियले वेवास्ता गरी सौचालय निर्माण नगरे पछि जिल्लाको सर्व दलिय सर्वपक्षिय वैठकले यस्तो निर्णय गरेको हो । जिल्लाका दुरदराजका ठाउहरु यस अघिै खुल्ला दि...

  • जिल्ला प्रहरी कार्यालय भोजपुर अपराध नियन्त्रणसंगै हराएका मोवाईल खोजिमा सकृय, २८ हराएको मोवाइल फेला

    भोजपुर ४ पौष । जिल्ला प्रहरी कार्यालय भोजपुरले पछिल्लो समयमा अपराधको नियन्त्रणसंगै हराएको मोवाइल खोजीमा पनि निकै सफलता पाएको जनाएको छ । प्रहरीले हराएको तथा चोरी भएको भनी आएको उजुरीको आधारमा मोवाइल खोजी कार्यमा पनि सफल रुपमा काम गरिरहेको जनाएको हो । पछिल्लो समयमा विभिन्न ठाउबाट खोजी गरी २८ ओटा मोवाइल सम्वन्धीत व्याक्त...

  • भोजपुरमा ८० प्रतिशत बढि मानिस खाद्यन्नमा आत्मानिर्भर 

    भोजपुर, ४ पौष । भोजपुर जिल्लाका ८० प्रतिशत वढि मानिसहरु खाद्यन्नमा आत्मानिर्भर रहेको जनाईएको छ । जिल्ला खाद्य सुरक्षा प्राविधिक समितिको पहिलो चौमासीक बैठक मार्फत यस्तो जानकारी दिएको हो । सवै खालको खाद्य वालीहरुको उत्पादनको तथ्याङक हेर्दा जिल्ला ८० प्रतिशत भन्दा वदी  मानिस खाद्य आत्मार्भिर रहेको छन् भने करिव २० प्रतिश...

  • भोजपुरमा सेफ्टीटयाङ्की सहितको सौचालय निर्माण नगर्नेलाई सरकारी सेवा सुविधा वञ्चित गरिने, यस्तो छ नगरपालिको भनाई !! 

    भोजपुर, ३ पौष भोजपुर जिल्लालाई पटक पटक मिति तोक्दा पनि खुल्ला दिसा मुक्त घोषणा गर्न सम्भव नभए पछि अव भने कडा निर्णय गरेर जाने सहमति भएको छ । जिल्लाका भरका अन्य वडाहरु यस  अघि नै खुल्ला दिसामुक्त गरिएको भए पनि भोजपुर सदरमुकाम वडा नम्वर ७ र वडा नम्वर ९ का केहि घरहरुका स्थानियले यस अघि तोकिएको मितिमा सेफ्टीटयाङ्की सहितक...

    • « Previous Page
    • 1
    • …
    • 639
    • 640
    • 641
    • 642
    • 643
    • …
    • 654
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा

  • किसानलाई बादरले सताएपछि अदुवा खेतीमा प्रोत्साहन गर्दै ‘पौवादुङमा’

  • भोजपुर नगरपालिका जिल्लामै न्यूनतम बेरुजु कायम गर्ने स्थानीय तह

  • पौवादुङमामा घरेलु कार्यालयको घुम्ती सेवा सञ्चालन

  • बोखिमका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन

  • रास्वपा भोजपुरद्वारा पत्रकार सम्मेलनमार्फत  नवनिर्वाचित कार्यसमितिकाे नामवली सार्वजनिक

  • रास्वपा भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ख्याम भुजेल सभापतिमा निर्वाचित

  • टेम्केमैयुङ गाउँपालिका-६ कोट भोजपुर भिडियो सामग्री-२०८२

  • टेम्केमैयुङ गाउँपालिका-१ तिम्माभोजपुर भिडियो सामग्री-२०८२

  • टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्ण भोजपुर भिडियो सामग्री-२०८२

टिम

सम्पर्क

केएस मिडिया द्धारा सञ्चालित
सूचना तथा प्रशारण विभाग दर्ता नं : १५६७/०७६–७७
फोन /मोवाइल : ०२५६९०१२६ , ९८०५३३५०१२
भोजपुर नगरपालिका– ७ भोजपुर
सम्पादक / प्रकाशक : युवराज विष्ट
इमेल : khabarsansar.com@gmail.com

Khabarsansar.com

© 2022 khabarsansar.com, All Right Reserved.

Powered by:Bikashsoft Technology
  • 2.5 Demonstrate How You Plan to Integrate Sustainability Measures in the Execution of the Contract