• दाङमा महिलाले खाइन् श्रीमानको मासु..

    दाङ १३ पौष । दाङमा एक महिला आफ्नै श्रीमानको मासु पोलेर खाएको आरोपमा पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–१ की रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् । रिसमीले मदिरा सेवन गरेको बेला श्रीमान्को दायाँ हातको चार वटा औंला काटेर खाएकी हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका...

  • जान्नै पर्ने कुरा !! जिल्ला अदालत भोजपुरमा एक  घण्टे सेवा प्रणाली लागु, केहो १ घण्टे सेवा प्रणाली ??

    भोजपुर, १३ पौष । जिल्ला अदालत भोजपुरले सेवाग्राहीलाई प्रदान गरिने सेवा र मुद्धाहरुको विषयमा जानकारी गराएको छ । विहिवार अदालतले सञ्चारकर्मीहरुसंग  भएको अन्तरक्रिया मार्फत जानकारी गराएको हो । जसमा अदालतले दिने सेवा मध्ये एक घण्टे सेवा प्रणाली अन्तर्गतका विभिन्न ६ ओटा सेवाको विषयमा जानकारी दिइएको थियो । यो सेवा अन्तर्गत...

  • भोजपुरको अरुण गाउँपालिका वडाध्यक्षलाई कस्ले गर्यो कुटपिट, यस्तो छ, रहस्य !!

    भोजपुर, १३ पुस । गत शुक्रबार भोजपुरको अरुण गाउँपालिका वडा नं १ का वडाध्यक्ष नगेन्द्र खत्रीमाथि कुटपिटको घटना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा ले जिम्मा लिएको छ । खत्री कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । घरबाट वडा कार्यालय जाँदै गरेका खत्री माथि ५–६ जनाको समूहले सांघातिक हमला गरेको थियो । नेकपाले व...

  • भाइको कुटाइबाट दाजुको मृत्यु

    ओखलढुङ्गा, १३ पौष । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका – २ टाकिटारमा भाइको कुटाइबाट दाजुको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका सोम बहादुर तामाङको छोरा ३० बर्षिय दुर्गा धन तामाङ रहेका छन्। विहीबार राती १ः ३० बजेतिर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षिय श्याम तामाङले कुटपिट गरेका थिए। कुटपिटबाट दाजु ...

  • ओली र दाहाल विच छलफलः यस्तो छ चर्चामा आएको विकल्प

    चर्चामा आएका विकल्पहरु १। प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट २। दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व ३। प्रधामनमन्त्री र पार्टीको नेतृत्व आलोपालो एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरु छ...

  • ग्यालेक्सी एस नाइन आउने हल्लाले एप्पललाई धक्का

    यो मंगलबार एप्पल कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतले गिरावट आयो । सन् २०१८ को पहिलो त्रैमासिकमा आइफोन एक्सको बिक्रि कम हुने अनुमानित तथ्यांक एप्पलले सार्वजनिक गर्न लागेको भन्ने खबर फैलिएसँगै एप्पलको शेयर मूल्यमा गिरावट आएको हो । ताइवानको इकोनोमिक डेली पत्रिकाका अनुसार सन् २०१८ को पहिलो त्रैमासिकमा ३ करोड आइफोन एक्स ...

  • दुई महिना किन श्रीमतीसँग सुत्दैनन् किसान

    के गृहस्थ र ब्रह्मचार्य जीवनको कुनै मिलनबिन्दु हुन्छ रु यो प्रश्नको सजिलो जवाफ छैन । तर, भारतको झारखण्डबाट पूर्वी सिंहभूमि जिल्लास्थित गुडाबान्दा प्रखण्डका सयौं किसानहरुले दुवै प्रकारको जीवनबीच तालमेल मिलाएर बाँचिरहेका छन् । नक्सल प्रभावित क्षेत्रको रेशम किरा पालन गर्ने विवाहित किसानहरु वर्षमा दुई महिना जति ब्रह्मचा...

  • चिसो बाट कसरी बच्ने ? अपनाउनुहोस यी धरेलु उपायहरु

    धेरैले सामान्य रुपमा लिने गरेको जाडो अर्थात् चिसो मौसम स्वास्थ्यका लागि भने जोखिमयुक्त भएको चिकित्सकले जनाएका छन्। चिसोकै कारणले विभिन्न रोग ह्वात्तै बढेको चिकित्सकले बताएका छन्। चिसो बढेसँगै दम, निमोनिया, टन्सिल, ब्रोङकेल आज्मा, रुघाखोकी, ज्वरो जस्ता रोग बढेका हुन्। चिसोबाट कसरी बच्ने –औषधी सेवन गरिरहेकाले निय...

  • यसरी वन्छ, भोजपुरमै थोत्रा कपडाबाट आकर्षक सिरक डसना (फोटो फिचर)

    भोजपुर, १२ भदौ थोत्रा कपडाबाट नयाँ र आकर्षक कपडाका साम्रगी वन्न थाले पछि यस्ता कपडाको निकै महत्व वढेको छ । भोजपुर सदरमुकाम स्थित वसपार्क नजिकै पहिलो पटक कपास उद्योग सञ्चालनमा आए पछि स्थानियले पुराना कपडाको व्यावस्थापनसंगै आर्कषक साग्रगी वनाउन थालेका हुन् । जसको कारण वजारमा फोहोर व्यावस्थापनमा पनि केहि सहज वनेको स्थानि...

  • सुखद सम्भोगका तरिका

    सुखद सम्भोगका प्यारामिटर – मानिसको जीवनमा यौनको भूमिका ठूलो छ । यद्यपि, सम्भोग गर्दैमा चरमोत्कर्षमा पुगिन्छ भन्नचाहिँ सकिँदैन । त्यसका लागि पुरुष–महिला दुवैको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य तन्दुरुस्त हुन जरुरी छ । स्वस्थ सम्भोगका लागि स्वस्थ स्नायु प्रणाली अपरिहार्य हुन्छ । स्वस्थ मुुटु र रक्तसञ्चार प्रणाली...