भोजपुर, १५ भदौ । भोजपुर जिल्ला संगै देशका धेरै युवा शक्ति रोजगारीको लागि विदेश गईरहेका छन् । त्यसको फलस्वरुप गाउ घरका खेति योग्य जमिनहरु दिनानु दिन वाँजिदै गईरहेका छन् । यसरी युवा शक्ति बाहिर गएर खेति योग्य जमिन बाँझी रहेको अवस्थमा भोजपुर जिल्लाको अन्नपुर्णका एक कृषकले भने भोजपुर जिल्लालाई कृषिमा पर्यटकिय क्षेत्र वनाउ...
समाचार
-
-
‘भोजपुर रमाइलो नगर मेला २०७४’ मा खेल्ने क्रममा लडेर ३ जना घाइते, घाइतेको उपचार हुँदै
भोजपुर, १५ पौष । ‘भोजपुर रमाइलो नगर मेला २०७४’ मा विभिन्न खेल खेल्ने क्रममा लडेर ३ जना घाइते भएका छन् । रोटेपिङ्ग खेल्ने क्रममा अचानक पिङ्ग विग्रिए पछि पिङबाट झर्दा भोजपुर – ७ मा वस्ने ११ वर्षिय स्मृति खवास, २१ वर्षिय सपना मगर र रेलबाट लडेर भोजपर – ८ वस्ने अनु भुजेल घाइते भएको प्रहरीको भनाई छ । घाइतेको अवस्था सामान्य ...
-
‘भोजपुर रमाइलो नगर मेला २०७४’ शुरु यस्तो छ, रौनक (फोटो फिचर)
भोजपुर, १५ पौष । स्थानिय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘भोजपुर रमाइलो नगर मेला २०७४’ शनिवारबाट शुरु भएको छ । शुक्रवारबाट शुरु गर्ने भनिएको भए पनि स्टलको लागि आकाङ्क्षीको संख्या वढी हुँदा व्यावस्थापनको लागि थप समय लागेकोले शनिवार मात्र उद्घाटन गरिएको आयोजक सामाजिक विकास सस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए...
-
भोजपुरमा सुन्तला उत्पादन २० प्रतिशतले गिरावट, यस्तो छ, उत्पादन घट्नुको कारण !!
भोजपुर, १५ पौष । भोजपुर जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । गत वर्षको तुलनामा २० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा गत वर्ष ४ हजार २ सय मेक्टिन सुन्तला उत्पादन भएकोमा यस वर्ष ३ हजार ३ मेटिक्टन मात्र उत्पादन भएको हो । गत वर्षको तुलनामा यस वर्ष ९ सय मेक्टिक टनले उत्पादनमा कमी आ...
-
यस्तो योनी भएकी युवतीले धेरै यौन सन्तुष्टी दिन्छिन जानी राखौ
मानिस अनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ । कामसूत्रका लेखक ऋषि वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गीकरण गरेका छन् । उनले लिङ्गको नापअनुसार खरायो, वृष साँढे तथा अश्व घोडा र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन(तीन वर्गमा विभाजित गरेका छन् । बात्सायनका अनुसार खरायो पुरु...
-
माओवादी केन्द्रीय कार्यालयमा हात हालाहाल, यस्तो छ कारण
काठमाडौं १५ पौष । प्रदेशसभाको सांसद बन्न नपाएको झोंकमा माओवादी नेताहरुबीच हात हालाहाल भएको छ । कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएपछि शुक्रबार परिस्थिति असहज बन्यो । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना ...
-
गुरुङ समुदायको नयाँ वर्ष ‘तमु ल्होसार’ आज
काठमाडौँ पौष १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । “तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भ...
-
आफ्नै बाबुवाट बारम्बार बलात्कार , बलात्कारपछि गर्भवती भएपछि भ्रुण हत्या
काठमाण्डौ, १५ पौष । काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । सुन्दा पत्ताउन मुस्किल यो घटनापछि बाबुको विश्वासमा समेत प्रश्न चिन्ह खडा गरेको छ । जिल्लाको पनौती ११ भुमिडाँडाकी १७ बर्षिया बलात्कृत हुने युवतीले जाहेरीमा आफूलाई पहिलो पटक सौतिनी आमाको माईती ...
-
कांग्रेसले बुझायो ७२ सांसदको नाम
काठमाडौँ, १५ पुस । कांग्रेसले प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका नाममध्येबाट ७२ सांसदको नाम आज अबेर निर्वाचन आयोगमा बुझाएको छ । पार्टीको कार्यसम्पादन समिति वैठकले ७२ सांसदको नाम टुङ्गाएर निर्वाचन आयोगमा बुझाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले समानु...
-
अध्यादेश त जारी भयो, कहिले बन्छ नयाँ सरकार
काठमाडौं १४ पुस। अध्यादेश जारी भएसँगै राष्ट्रियसभा निर्वाचनका लागि बाटो खुलेको छ । तर, नयाँ सरकार गठनका लागि केही महिना समय लाग्ने देखिएको छ । लामो बहस र विवादपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार राष्ट्रियसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश जारी गरेकी हुन् । यसले राष्ट्रियसभाका ४२ सदस्य एकल संक्रमणीय र १४ बहुमतीय ...











