• भोजपुरमा ३० हजार वढी मत बदर, कुन क्षेत्रमा कति ?

    भोजपुर, २७ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा भोजपुर जिल्लामा प्रत्यक्ष तर्फ दश हजार २ सय ६० मत वदर भएको छ । यो वदर मत प्रतिशत सवै क्षेत्रलाई जोड्दा कुल खसेको मतको २२ दशमलव ८७ प्रतिशत हो । जसमा प्रतिनिधि सभा तर्फ आठ दशमलव तीन , प्रदेश सभा तर्फ भोजपुर (क) मा ६ दशमलव ७२ प्रतिशत र भोजपुर (ख) मा सात दशमलव ...

  • भोजपुरमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु

    भोजपुर २७ मंसिर । भोजपुर जिल्लामा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु हुने भएको छ । नेपालका २५ ओटा जिल्लामा यो कार्यक्रम लागु भईसकोको छ भने यस वर्ष भोजपुर सहित ३८ जिल्लामा लागु हुन लागेको हो । स्वास्थ्य विमाको सेवाको लागि जिल्ला अस्पातालसंगै अन्य तीन ओटा स्वास्थ्य केन्द्रलाई तोकिएको छ । यो कार्यक्रम सञ्चालनको लागि जिल्...

  • पत्रकार महासंघ भोजपुरद्धारा जिल्लाका सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन

    भोजपुर, २६ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला साखा भोजपुरले भर्खरै सम्पन्न भएको निर्वाचनमा सुचना संकलनमा सहजता प्रदान गरेकोमा जिल्लाका सवै सरोकारवाला निकायलाई धन्यवाद दिएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निर्वाचनको वेला सुचना संकलनमा प्रभावकारी भुमिका खलेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलय, जिल्ला निर्व...

  • भोजपुरमा बामगठबन्धनको ¥याली सम्पन्न । मुख्य निर्वाचन अधिकृतको कार्यालय देखि विजय सभा सम्म (फोटो फिचर)

    भोजपुुर २८ मंसिर । भोजुरमा बाम गठबन्धनको विजयी जुलुस आज सम्पन्न भएको छ । गठबन्धनले यसरी मनाय विजयी जुलुस.... ...

  • भोजपुरको सबै क्षेत्रमा बाम गठबन्धनको विजयी

    भोजपुर २३ मंसिर । प्रदेश सभा तथा प्रतिनीधि सभाको निर्वाचनमा भोजपुरमा बाम गठबन्धनले कब्जा गरेको छ । गत मंसिर १० गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा बाम गठबन्धनले कब्जा गरेको हो । बाम गठबन्धनका तीनै जना उम्मेदवारले फाराकिलो अन्तरले निर्वाचन जितेका हुन । प्रदेश सभा क मा वाम गठबन्धनतर्फका नेकपा एमा...

  • भोजपुरको प्रत्यको तर्फको मत गणना अन्तीम चरणमा, यसरी हुदैछ मतगडना फोटो फिचर

    भोजपुर २३ मंपसर । भोजपुरका प्रत्यक्ष तर्फको मत गणना अन्तीम चरणमा पुगेको छ । अबको केहि समयमा प्रतिनिधी सभको पनि नतिजा सार्वजानिक हुने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । ...

  • भोजपुरको प्रदेश (क) मा राजेन्द्र कुमार राई विजय नजिक

    भोजपुर २३ मंसिर । बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राई जीत नजिक पुगेको छ । प्रदेश सभा ख का उम्मेदवार राजेन्द्र राई जीत नजिक पुगेको हो । अहिले सम्मको मतपरिणाम अनुसार राजेन्द ७ हजार १ सय ७५ मतले विजय नजिक भएको हो । अवको केहि समयपछि अन्तिम नतिजा सार्वजनिक हुनलागे छ । एमाले माओवादी ९ बाम गठबन्धन० का राजेन्द्र राईले ...

  • शेरधन राई ९ हाजार भन्दा बढी मतले अगाडि मतले अगाडि

    भोजपुर, २१ मंसिर । प्रदेश सभा (ख) मा एमाले उम्मेदवार शेरधन राईले १५०५७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द बहादुर कार्की ५५६९ मत ल्याएका छन् । कार्की भन्दा राई ९ हजार ४ सय ८८ मतले अगाडि छन् । मत गडना रात भरिनै जारी रहने मुख्य निर्वाचन कार्यलयले जनाएको छ ।...

  • भोजपुरमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै गठबन्धन कति मतले अगाडि

    भोजपुर, २१ मंसिर ।प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा वाम गठबन्धनका उम्मेदवारले भारी मतले अग्रता लिइरहेका छन् । प्रतिनिधि सभामा वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किराँतीले १२२६५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका उमेशजंग रायमाझीले ७४२७ मत ल्याएका छन् । प्रतिनिधि सभामा राई ४८३८ मतले अगाडि छन् । त्य...

  • भोजपुरको मतगणनाको ताजा ( अपडेट)

    भोजपुर,२२ मंसिर । भोजपुर जिल्लामा विहिवार साझबाट आज विहान सम्मको प्रारम्भिक ताजा मतपरिणाम अनुसार वाम गठवन्धनको अग्रता देखिएको छ । प्रतिनिधि सभा तर्फ वाम गठवन्धनका सुदन किरातीले अग्रता लिनु भएको छ । भोजपुरमा कुल मतदाता एक लाख १३ हजार ८ सय ९१ मध्ये ६५ हजार ९ सय ९८ अर्थात ५७ दशमलव ९ प्रतिशत मत खसेको थियो । पछिल्लो अपडेट...