भोजपुर २३ मंसिर ।
प्रदेश सभा तथा प्रतिनीधि सभाको निर्वाचनमा भोजपुरमा बाम गठबन्धनले कब्जा गरेको छ । गत मंसिर १० गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा बाम गठबन्धनले कब्जा गरेको हो । बाम गठबन्धनका तीनै जना उम्मेदवारले फाराकिलो अन्तरले निर्वाचन जितेका हुन ।
प्रदेश सभा क मा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेद्वार युवा नेता राजेन्द्रकुमार राईले १९ हजार २ सय ९७ मत लिएर विजयी भएका छन् ।
राईका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेद्वार अजम्बर राई काङ्गमाङ्गले ११ हजार ५ सय ४१ मत प्राप्त गरेका थिए । दुई पटक अखिलको केन्द्रीय अध्यक्ष भएर जनआन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाएका युवामाझ लोकप्रिय राईले ७ हजार ७ सय ५६ मतान्तरका साथ विजयी हासिल गरेका छन् ।
त्यसैगरी प्रदेशसभा ख मा बाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्वसञ्चार मन्त्री एवंम नेकपा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईले २० हजार ३ सय ३४ मत ल्याएर विजयी भएका छन् । राईको निकटतम प्रतिद्वन्दि ेनेपाली काँग्रेसका गोविन्दकुमार कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरेका छन् । १३ हजार २ सय २९ मतान्तरले राईले जीत हासिल गरेका हुन् । राईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारका रुपमा पनि हेरिएको छ ।
त्यसैगरी भोजपुरबाट प्रतिनीधि सभ सदस्यमा भने माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सुदन किराँती विजयी भएका छन् । बाम गठबन्धनबाट प्रतिनीधि सभा सदस्यका उम्मेदवार बनेका राईले ३४ हजार ३ सय ९४ मत ल्याएर विजयी भएका छन् । राईको निकटतम प्रतिद्वन्दि काँग्रेसका उमेशजंग रायामाझीले २१ हजार २१ सय ९६ मत प्राप्त गरेका छन् । १३ हजार २ सय २९ मतान्तरले राईले जीत हासिल गरेका हुन् ।