• ओली र दाहाल विच छलफलः यस्तो छ चर्चामा आएको विकल्प

    चर्चामा आएका विकल्पहरु १। प्रधानमन्त्री र अध्यक्ष बाँडफाँट २। दुवै दलका अध्यक्षको संयुक्त नेतृत्व ३। प्रधामनमन्त्री र पार्टीको नेतृत्व आलोपालो एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरु छ...

  • ग्यालेक्सी एस नाइन आउने हल्लाले एप्पललाई धक्का

    यो मंगलबार एप्पल कम्पनीको शेयर मूल्यमा ३ प्रतिशतले गिरावट आयो । सन् २०१८ को पहिलो त्रैमासिकमा आइफोन एक्सको बिक्रि कम हुने अनुमानित तथ्यांक एप्पलले सार्वजनिक गर्न लागेको भन्ने खबर फैलिएसँगै एप्पलको शेयर मूल्यमा गिरावट आएको हो । ताइवानको इकोनोमिक डेली पत्रिकाका अनुसार सन् २०१८ को पहिलो त्रैमासिकमा ३ करोड आइफोन एक्स ...

  • दुई महिना किन श्रीमतीसँग सुत्दैनन् किसान

    के गृहस्थ र ब्रह्मचार्य जीवनको कुनै मिलनबिन्दु हुन्छ रु यो प्रश्नको सजिलो जवाफ छैन । तर, भारतको झारखण्डबाट पूर्वी सिंहभूमि जिल्लास्थित गुडाबान्दा प्रखण्डका सयौं किसानहरुले दुवै प्रकारको जीवनबीच तालमेल मिलाएर बाँचिरहेका छन् । नक्सल प्रभावित क्षेत्रको रेशम किरा पालन गर्ने विवाहित किसानहरु वर्षमा दुई महिना जति ब्रह्मचा...

  • चिसो बाट कसरी बच्ने ? अपनाउनुहोस यी धरेलु उपायहरु

    धेरैले सामान्य रुपमा लिने गरेको जाडो अर्थात् चिसो मौसम स्वास्थ्यका लागि भने जोखिमयुक्त भएको चिकित्सकले जनाएका छन्। चिसोकै कारणले विभिन्न रोग ह्वात्तै बढेको चिकित्सकले बताएका छन्। चिसो बढेसँगै दम, निमोनिया, टन्सिल, ब्रोङकेल आज्मा, रुघाखोकी, ज्वरो जस्ता रोग बढेका हुन्। चिसोबाट कसरी बच्ने –औषधी सेवन गरिरहेकाले निय...

  • यसरी वन्छ, भोजपुरमै थोत्रा कपडाबाट आकर्षक सिरक डसना (फोटो फिचर)

    भोजपुर, १२ भदौ थोत्रा कपडाबाट नयाँ र आकर्षक कपडाका साम्रगी वन्न थाले पछि यस्ता कपडाको निकै महत्व वढेको छ । भोजपुर सदरमुकाम स्थित वसपार्क नजिकै पहिलो पटक कपास उद्योग सञ्चालनमा आए पछि स्थानियले पुराना कपडाको व्यावस्थापनसंगै आर्कषक साग्रगी वनाउन थालेका हुन् । जसको कारण वजारमा फोहोर व्यावस्थापनमा पनि केहि सहज वनेको स्थानि...

  • सुखद सम्भोगका तरिका

    सुखद सम्भोगका प्यारामिटर – मानिसको जीवनमा यौनको भूमिका ठूलो छ । यद्यपि, सम्भोग गर्दैमा चरमोत्कर्षमा पुगिन्छ भन्नचाहिँ सकिँदैन । त्यसका लागि पुरुष–महिला दुवैको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य तन्दुरुस्त हुन जरुरी छ । स्वस्थ सम्भोगका लागि स्वस्थ स्नायु प्रणाली अपरिहार्य हुन्छ । स्वस्थ मुुटु र रक्तसञ्चार प्रणाली...

  • ८० हजारमा बेचियो लाइसेन्स

    काठमाडौं १२, पुस । यातायात व्यवस्था विभागको सुकेधारास्थित लाइसेन्स कार्यालयका प्रमुखसहित ३ कर्मचारीलाई विभागमा तानिएका छन् । कार्यालय प्रमुख सुन्दरप्रसाद भट्टराई र शाखा अधिकृत यमलाल ढकाल विभागमा तानिएका हुन् । विभागमा तान्ने निर्णय भएका नायब सुब्बा यादव पौडेल केही दिन अघि घुस लिँदा(लिँदै कार्यालयबाटै पक्राउ परेका थिए ।...

  • पञ्चकन्या माध्यमिक विद्यालय वोखिमको ६२ औ वार्षिक उत्सव सम्पन्न…

    भोजपुर, १२ पौष । पञ्चकन्या माध्यमिक विद्यालय वोखिमको ६२ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । गत पौष ६ गतेबाट शुरु भएको वार्षिक उत्सवको अवसरमा विभिन्न प्रतियोगिता गरिएको थियो । दिवसको अवसरमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रविन राईले एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थानिय स्थापना गरेका छन् ...

  • भोजपुरका दुई गाउँपालिकाको नयाँ भवन बन्ने, कुन – कुन हुन् ती गाउँपालिका ??

    भोजपुर, १२ पौष । भोजपुरको दुई वटा स्थानिय तहमा नयाँ भवन निर्माण हुने भएको छ । भुकम्प पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माण हुने गरि जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । ट्याम्के मैयुङ गाउँपालिका र आम्चोक गाउँपालिकाको कार्यालय भवन बन्ने भएको हो । दुवै गाउँपालिकाले भवन निर्माणको लागि जग्गा समेत व्यव...

  • भोजपुरमा निशुल्क माटो परिक्षण शिविर सम्पन्न, यस्तो रहेछ, जिल्लाको चिया र कफी खेतिको सम्भावना !!

    भोजपुर, १२ पौष । भोजपुर जिल्ला चिया र कफी खेतीको लागि उपयुक्त रहेको पाइएको छ । जिल्लामा दुई दिन सम्म सञ्चालन भएको निशुल्क माटो परिक्षण शिविर गरे पश्चात विशेषज्ञहरुले यस्तो वताएका हुन् । माटो परिक्षणको लागि भोजपुर जिल्ला विभिन्न ठाउसंगै वाहिरी जिल्लाका किसानहरुको समेत सहभागीता रहेको थियो । शिविरमा भोजपुर जिल्लाको आमचो...