• मिर्गौला फेल र क्यान्सर रोगीहरुलाई मन्त्रिपरिषदको यस्तो निर्णय

    काठमाडौं , १५ पौष । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार रूपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउन भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्...

  • इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

    इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ । गएको राति भएको खेलमा आर्सनललाई जिताउन एलेक्स साञ्चेजले दुई तथा मुस्ताफीले एक गोल गरे । क्रिष्टल प्यालेसका लागि टोन्सेण्ड र टोमकिन्सले एक एक गोल गरे पनि टीमलाई जिताउन भने सकेनन् । मुस्ताफीको गोलमा २५ औँ मिनेटमा आर्सनलले अग्रता लिएको खेलमा टनसेण...

  • सन् २०१७ का टपटेन बलिउड हिरोइन

      सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफुलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेनन् । तर पनि लाखौं करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का सावित भए । पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा परेकी छिन् । याहु सर्च इन्जिन र गुगल सर्च इन्जिन दुवैम...

  • अख्तियारले पक्रियो यातायात विभागका उपसचिव र शाखा अधिृकत

    काठमाडौं १३ पौष । काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था विभागको लाइसेन्स कार्यालयका प्रमुख तथा उप(सचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाल पक्राउ परेका छन् । नक्कली कागजात तयार गरी साउदी अरेवियन सवारी चालक अनुमति(पत्रको आधारमा नेपाली सवारी चालक अनुमति(पत्र बनाई दिने नेपालीकरण गर्ने)गरेको आरोपमा उनीहरु पक्...

  • एमालेले ७५ समानुपातिक प्रदेशसभा सदस्य छान्यो(सूचीसहित)

    काठमाण्डौ १३ पौष । नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रद...

  • धरानमा जन्मियो चार हात र दुई टाउको भएको बच्चा !!

    सुनसरी १३ पौष । धरानमा अनौठो वच्चा जन्मिएको छ । चार ओटा हात र दुई ओटा टाउँको भएको अनौठो बच्चा जन्मिएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी इनरुवा ८ की सोनम मण्डलले दुई वटा टाउको र चार वटा हात एउटै जिउमा जोडिएको नवजात शिशुलाई जन्म दिएकी हुन् । धरानको घोपा क्याम्पको स्त्री तथा प्रशुती विभा...

  • दाङमा महिलाले खाइन् श्रीमानको मासु..

    दाङ १३ पौष । दाङमा एक महिला आफ्नै श्रीमानको मासु पोलेर खाएको आरोपमा पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–१ की रिसमी महताराले आफ्नै श्रीमान् चन्द्रबहादुरकोे हातका औंला काटेर पोलेर खाएकी हुन् । रिसमीले मदिरा सेवन गरेको बेला श्रीमान्को दायाँ हातको चार वटा औंला काटेर खाएकी हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका...

  • जान्नै पर्ने कुरा !! जिल्ला अदालत भोजपुरमा एक  घण्टे सेवा प्रणाली लागु, केहो १ घण्टे सेवा प्रणाली ??

    भोजपुर, १३ पौष । जिल्ला अदालत भोजपुरले सेवाग्राहीलाई प्रदान गरिने सेवा र मुद्धाहरुको विषयमा जानकारी गराएको छ । विहिवार अदालतले सञ्चारकर्मीहरुसंग  भएको अन्तरक्रिया मार्फत जानकारी गराएको हो । जसमा अदालतले दिने सेवा मध्ये एक घण्टे सेवा प्रणाली अन्तर्गतका विभिन्न ६ ओटा सेवाको विषयमा जानकारी दिइएको थियो । यो सेवा अन्तर्गत...

  • भोजपुरको अरुण गाउँपालिका वडाध्यक्षलाई कस्ले गर्यो कुटपिट, यस्तो छ, रहस्य !!

    भोजपुर, १३ पुस । गत शुक्रबार भोजपुरको अरुण गाउँपालिका वडा नं १ का वडाध्यक्ष नगेन्द्र खत्रीमाथि कुटपिटको घटना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा ले जिम्मा लिएको छ । खत्री कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । घरबाट वडा कार्यालय जाँदै गरेका खत्री माथि ५–६ जनाको समूहले सांघातिक हमला गरेको थियो । नेकपाले व...

  • भाइको कुटाइबाट दाजुको मृत्यु

    ओखलढुङ्गा, १३ पौष । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका – २ टाकिटारमा भाइको कुटाइबाट दाजुको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका सोम बहादुर तामाङको छोरा ३० बर्षिय दुर्गा धन तामाङ रहेका छन्। विहीबार राती १ः ३० बजेतिर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षिय श्याम तामाङले कुटपिट गरेका थिए। कुटपिटबाट दाजु ...