• अध्यादेश त जारी भयो, कहिले बन्छ नयाँ सरकार

    काठमाडौं १४ पुस। अध्यादेश जारी भएसँगै राष्ट्रियसभा निर्वाचनका लागि बाटो खुलेको छ । तर, नयाँ सरकार गठनका लागि केही महिना समय लाग्ने देखिएको छ । लामो बहस र विवादपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार राष्ट्रियसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश जारी गरेकी हुन् । यसले राष्ट्रियसभाका ४२ सदस्य एकल संक्रमणीय र १४ बहुमतीय ...

  • यस्ता गुण भएका कन्यासँग संगत गरे पुरुष असाध्यै भाग्यमानी हुने

    हाम्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । यसको आधारमा कुनै व्यक्तिको भविष्यबारे जानकारी प्राप्त गर्न सकिन्छ । महिलामा विभ...

  • यस्तो सुविधा गर्भवती भएको मोबाइलबाटै जान्न सकिने

    बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थ...

  • भोजपुरका ‘पीएचडी’ होल्डर युवा अलैंची खेतीमा, भन्छन् ‘अलैंचीबाट वार्षिक २१ लाख आम्दानी गर्छु ’

    भोजपुर १४ पौष ।          हाम्रो समाजमा पढेलेखेका धेरै मानिस खेतीपातीको काम गर्न चाहँदैनन् तर भोजपुरका अध्ययनमा पीएचडी सकेका एक युवा भने कृषिमा आबद्ध भएर गतिलो उदाहरण बनेका छन् । समाजशास्त्रमा (पीएचडी) विद्यावारिधि गरेका भोजपुर नगरपालिका–१० का ३२ वर्षीय चक्रबहादुर कार्कीले चार सय रोपनी क्षेत्रफलमा व्यावसायिक अलैंच...

  • यस वर्षको (एसईई) परीक्षा आगामी चैत ८ देखि, ६ लाख वढी विद्यार्थी परीक्षामा सहभागी हुदै

    काठमाडौं १४ पौष । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी ८ चैतदेखि सञ्चालन गर्नेगरी बुधबार तालिका सार्वजनिक गरिएको छ । विद्यालय तहको अन्तिम परीक्षा भनेर चिनिने एसईईको नियमित, एक्जाम्प्टेड तथा प्राविधिकतर्फको परीक्षा ८ देखि २० चैतसम्म सञ्चालन हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षा...

  • माओवादी केन्द्रले प्रदेशसभामा छानेका ३५ सांसद को को परे ( सूचीसहित )

    काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । माओवादीले सात वटा प्रदेशसभामा ३५ सिट पाएको थियो । प्रदेश नं १ १ सीता थेवे २ कुशुमकुमारी श्रेष्ठ ३ शौभाग्य राई ४ सरस्वती पोखरेल ५ उमिता बिश्वकर्मा प्रदेश नं २ १ जगतप्रसाद यादव २ महम्मद समीर ३ रुबीकुमारी कर्ण ...

  • अन्तिममा आएर ‘भोजपुर रमाइलो नगर मेला -२०७४’ को मिति सर्यो, यस्तो छ, कारण !!

    भोजपुर, १४ पौष । शुक्रवार (आज) बाट शुरु हुने भनिएको ‘भोजपुर रमाइलो नगर मेला २०७४’ को तयारी पुरा नहुँदा मिति सारिएको छ । स्टलको लागि आकाङ्क्षी वढी हुँदा व्यावस्थापन गर्नको लागि थप समय लाग्ने भएकोले उद्घाटन भोली (शनिवार) विहान सम्मलाई सारिएको आयोजक सामाजिक विकास सस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए । मेलामा स्थानि...

  • आइफोन स्लो भएकोमा एप्पलले माग्यो माफी

    पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी मागेको छ । पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हुनसक्ने आशंका समेत गरेका थिए । तर, एप्पलले भनेको छ कि ब्याट्रीको मूल्य कम गरिनेछ । साथै २०१...

  • भोजपुरमा १० वर्षिय वालिका चाँदनीको जन्म दर्ता नहुँदा समस्ययै समस्या, प्रशासन धाउदैमा ४ वर्ष वित्यो, साइली दिदीको !!

    भोजपुर, १४ पौष । भोजपुर नगरपालिका –१२ पैंयापानी की एक वालिकाको जन्म दर्ता नहुँदा राज्यबाट पाउने सुविधाबाट वन्चित भएकी छिन् । सानै उमेरमा वावुको मृत्यु भएको र आमा पनि ३ वर्ष देखि वेपता भएको कारण १० वर्षिय वालिका चादनी ढकालको जन्म दर्ता नभएको हो । वावु मृत्यु भए पस्चात आमाले वालिकालाई अलपत्र पारेर छोडेपछि सोही वडा की क...

  • अनौठो परम्परा, जहा बाबु – छोरीबीच बिहे हुन्छ

    बुवा र छोरीबीचको नाता संसारमा निकै पवित्र नाता हो । बुवा र छोरीबीच बिहे हुने कुरा त हामीले कल्पना पनि गर्न सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ । तर हामीले पाप ठान्ने यहीँ सम्बन्ध दुनियाको एउटा समुदायमा चाहीँ प्रचलित छ । यो समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको स...