• भोजपुरको काफ्लेमा कुन्यूँबाट लडेर एक महिलाको मृत्यु

    भोजपुर ११ फागुन । भोजपुरको काफ्लेमा खरको कुन्यूँ (घाँस राख्ने माझ)बाट लडेर एक महिलाको मृत्यु भएको छ ।   भोजपुर नगरपालिका -९ काफ्लेमा आफ्नै घर छेउमा रहेको खरको कुन्यूँबाट लडेर ४८ बर्षकी तुलमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।       फागुन १० गते बेलुका ७ः३० बजे...

  • भोजपुरको शनिवारे हटिया छेउमा ट्याक्टर दुर्घटना, एक घाइते

    भोजपुर, १० फागुन । भोजपुर सदरमुकामको शनिवारे हटिया नजिकै ट्याक्टर दुर्घटना भएको छ । रड र सिमेन्ट वोकेर भोजपुर वजारबाट कोदार तर्फ जादै गरेको को २ त ६८६४ नम्वर ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।       अहिले वेलुका ७ः ३० वजे भएको दुर्घटनामा भोजपुर...

  • भोजपुरमा यसरी अगाडी वढ्दैछ, तेस्रो साना सहरी खानेपानी योजनाको काम

    भोजपुर,१० फागुन । सिलिचुङ्ग खानेपानी सरसफाई तथा मुल उपभोक्ता समितिले भोजपुर जिल्लामा सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी तथा सरफाई योजनाको विषयमा पत्रकार सम्मलेन गरेको छ । जिल्लामा निकै ठुलो लागतमा सञ्चालन गर्न लागिएको योजनाको सम्पुर्ण विषयमा जानकारी गराउने उद्धेश्य सम्मेलन गरिएको हो । नेपाल सरकारको ७० प्र...

  • भोजपुरमा तीन विद्यालयलाई ३० थान कम्प्युटर वितरण

    भोजपुर,१० फागुन । भोजपुर जिल्लाका विभिन्न तीन विद्यालयलाई कम्प्यूटर वितरण गरिएको छ । भोजपुर नगरपालिका क्षेत्रका विद्योदय माध्यमिक विद्यालय, पोखरेमा रहेको सरस्वती आधारभुत विद्यालय र अरुण गाउँपालिकाको सारदा माध्यमिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो । सारदा माध्यमिक विद्यालय र सरस्वती आधारभुत विद्यालयलाई ५ /५ थान...

  • भोजपुरमा सामुदायिक मेलमिलाप सम्वन्धी  आधारभूत तालिम शुरु

    भोजपुर, १० फागुन । स्थानीय तहका न्ययिक समितिका पदाधिकारीहरुलाई सामुदायिक मेलमिलाप सम्वन्धी ८ दिवसीय आधारभूत तालिम शुरु भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना तथा जिल्ला समन्वय समिति भोजपुरको समन्वयमा तालिम शुरु भएको हो ।     तालिम फागुन १७ गते सम्म सञ्चालन हुने छ । तालिमको ...

  • भोजपुरमा कर्मचारी नियुक्तीमा अनिमियतता भएको भन्दै छानविनको लागि उजुरी ..

    भोजपुर, ९ फागुन । कर्मचारी नियुक्तीको परिक्षामा अनिमियता भएको भन्दै छानमिन गर्नको लागि जिल्ला प्रसासन कार्यालयमा उजुरी परेको छ ।     राष्ट्रिय पूनः निर्माण प्राधीकरणबाट जिल्ला आयोजना कायन्वर्यन इकाई भुकम्पीय आवास पुननिमार्ण भोजपुरको लागि अस्थायी कर्मचारी नियुतीमा भएको परिक्षा पारदर्शी नभएको भन्दै जिल्ला...

  • खोटाङ्गमा आगलागी, एक घाइते

    खोटाङ्ग, ९ फागुन । खोटाङको रावाबेसी गाउँपालिका ३ लामिडाँडामा आगलागीमा परी एक महिला घाइते भएकी छिन् । वुधवार धन बहादुर सार्कीको घरमा आगलागी हुँदा उनकी श्रीमती रत्नमायाँ सार्की घाइते भएकी हुन् ।   आगोले शरिरको तल्लो भाग पूर्ण रुपमा जलेको सार्कीलाई उपचारकोलागी काठ्मान्डौ लैजाने तयारी भइरहेको छ भने आगलागीबाट १२ ल...

  • भोजपुरमा घाँटी रेटेर आत्महत्या

    भोजपुर,९ फागुन । भोजपुरको हतुवागढी गाउँपालिका –३ सिन्द्राङमा एक जनाले आफै घाँटी रेटेर आत्माहत्या गरेको छन् । स्थानिय अन्दाजी २८ बर्षिय किशोर रार्इले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका हुन् । वुधवार विहान ३ बजेतिर उनलाई घाँटी रेट्दै गरेको अवस्थामा उनका बुबाले देखेपछि तत्काल उपचारकोलागी धरानतर्फ लैजाने क्रममा बाटोमै म...

  • मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए, को हुन् पुन ?

    काठमाडौं ८ फागुन । तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय श्रृङ्खलाबद्ध हत्याकाण्ड मच्चाउँदै आएका पुन भारतमा लुकेर बसेका थिए । उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोली परिचालित भएको थियो । पुनसहित उनका सहयो...

  • भोजपुरको सुरक्षीत मातृत्वमा सुधार, यस्तो छ जिल्लाको अवस्था

    भोजपुर ८ फागुन । भोजपुर जिल्लामा सुरक्षीत मातृत्व अवस्थामा केहि सुधार भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ । भोजपुरमा नियमित गर्भजाँचसंगै स्वस्थ्य सस्थामा आएर प्रशिुत हुने संख्यामा वद्धि भएको हो ।   भोजपुर जिल्लाका सम्पुर्ण स्वस्थ्यमा गरि आर्थिक वर्ष ७२/७३ को तुलनामा ७३/७४ मा १ सय ९५ ले वृद्धि भएको छ । आर्थि...