• भोजपुरको कुदाकाउलेमा स्काइभेटरमा आगजनी

    भोजपुर, १७ फागुन । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –२ कुदाकाउलेको सतुवा भन्ने ठाउँमा अज्ञात समुहले स्काइभेटरमा आगजनी गरेका छन् ।   कुदाकाउले देखि दाङमाया सम्मको सडक निर्माणको लागि राखिएको ना १ क ७५३२ नम्वरको स्काइभेटरमा आगजगी भएको हो । वुधवार राती करिव १२ वजेको समयमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी क...

  • भोजपुरको कुदाकाउलेमा २५ वर्षिय युवा मृत भेटिए

    भोजपुर,१७ फागुन । भोजपुरमा एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –२ कुदाकाउलेको पाईखामा ती व्यक्ती मृत अवस्थामा भेटिएका हुन् । स्थानिय दिल बहादुर सुनुवारका छोरा २५ बर्षिय नरेन्द्र सुनुवार झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सुनुवार (आज) विहिव...

  • गर्भपतन गराउनेमा अविवाहित धेरै, एकै जनाले गराइन् वर्षमा तीन पटक

    सोलुखुम्बु ,१६ फागुन । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा गर्भपतन सेवा लिन अधिकांश अविवाहित महिला आएको पाइएको छ । गर्भपतन गर्न आउनेमा अविवाहित र कम उमेरका महिलाहरुसमेत रहेका छन् ।   अस्पतालका अनुसार एक १३ वर्षीया बालिकाले समेत गर्भपतन गराएकी छन् । जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा. राजेन्द्र बस्नेतका अ...

  • भोजपुरका दुई जघन्य अपराधमा संलग्नलाई अदालतले तोक्यो सजाय , यस्तो छ, कैद अवधी !

    भोजपुर, १६ फागुन । जिल्ला अदालत भोजपुरले याकु र दुम्मानामा जर्वजस्ती करणी गर्ने दुई जनालाई सजाय तोकेको छ । अदालतले आमचोक गाउँपालिका – ९ दुम्मानामा १५ वर्षिय वालिकाको वलत्कार पछी हत्याको प्रयास गर्ने १८ वर्षिय सन्तोष श्रेष्ठलाई जवर्जस्ती करणी तर्फ १० वर्ष र अंगभंग गरेको तर्फ ४ वर्ष गरि १४ वर्षको कैद सजाय सुनाएको हो । ...

  • वल्ला जोडियो ! घोडेटारमा रहेको टेलिकमको टावरमा विद्युत, के भन्छन् स्थानिय ?

    भोजपुर, १५ फागुन । भोजपुरको दक्षिणी घोडेटारमा रहेको नेपाल टेलिकमको विटीयस टावरमा विद्युत जडान गरिएको छ  विद्युत विस्तार भएको लामो समय सम्म विद्युत जडान नहुँदा स्थानियले मोवाइल सेवामा समस्या हुने गरेको गुनासो गर्दै आएका थिए । यस अघिको समयमा सोलार प्रणाली मात्र जडान गरिएको सो टावरमा मौसमको खरावी भएको अवस्थामा मोवाइल से...

  • भोजपुरको ओख्रेमा एक दम्पतीद्धारा १५ लाखको जग्गा विद्यालयलाई ‘दान’

    भोजपुर, १५ फागुन । एक समाजसेवी दम्पतीले १५ लाख मुल्य वरावरको जग्गा विद्यालयलाई दान गरेका छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका – १ पखुवा, ओख्रेको कालिका माध्यमिक विद्यालयलाई ती दम्पतीले  जग्गा निशुल्क दान गरेका हुन् ।     सोही ठाउँमा जन्मथलो भएका डोलेन्द्र वहादुर वानियाँ र उनकी श्रीमती अम्वीका वानियाँ...

  • खोटाङ्गमा दुई महिलासहित ३ जना मृत फेला

    खोटाङ १५ फागुन । खोटाङमा एकैदिन दुई महिला र एक पुरुष मृत फेला परेका छन्। रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तिर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देबीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्। उनीहरु फरक–फरक स्थानमा झ...

  • भोजपुरमा वच्चा फाल्ने महिला विरुद्ध कर्तव्य ज्यान मुद्धा

    भोजपुर, १५ फागुन । भोजपुरको उत्तरी पडानन्द नगरपालिका – ६ केउरेनीपानीमा वच्चा जन्माएर फाल्ने महिलालाई प्रहरीले कर्तव्य ज्यानमा मुद्धा चलाएको छ । गत फागुन ४ गते वच्चा जन्माएर फालेको अरोपमा स्थानिय ३२ वर्षिय गिता मग्रातीलाई नियन्त्रण लिई कर्तव्य ज्यान मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।   मग्र...

  • भोजपुरको खार्तम्छामा एक व्यक्ती मृत फेला

    भोजपुर, १४ फागुन । भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा एक व्यक्ती मृतफेला परेका छन् ।   सोही नगरपालिका –३ खार्तम्छाको सिक्तेलटारमा स्थानिय ३४ वर्षिय मोहन वहादुर राई झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।   सोमवार स्थानियले राईलाई झुण्डीएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।   खवर पाए पश्च...

  • भोजपुरको पश्चिमि क्षेत्रमा विद्युतको परिक्षण प्रसारण गरिदै, यी हुन् विद्युत विस्तार हुन लागेका क्षेत्र ..

    भोजपुर, १४ फागुन । भोजपुरको पश्चिमि क्षेत्रका केहि स्थानमा विद्युतको परिक्षण प्रसारण हुने भएको छ । भोजपुर नगरपालिका अन्तर्गत  बोखिम, आहाले, काउले, पोखरी हुँदै दावाँ सम्मको क्षेत्रमा विद्युतको परिक्षण प्रसारण गर्न लागिएको हो । सो क्षेत्रमा विद्युत विस्तारको काम सम्पन्न भएसंगै विद्युतको परिक्षण प्रसारण गर्न लागेको नेपा...