• सानोदुम्माका चार सय ४३ विद्यार्थीलाई पोशाक वितरण

    भोजपुर १७ असार । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका विद्यार्थीहरुलाई निशुल्क पोशाक वितरण गरिएको छ । वडा भित्रका ६ ओटा सामुदायिक विद्यालयका चार सय ४३ जना बालबालिकाहरुलाई विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । गरिब तथा न्यन आयश्रोत भएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउनका लागि पोशाक वितरण गएको वडा क...

  • हतुवागढीको १३ औँ गाउँसभा सम्पन्न, ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक

    भोजपुर, ११ असार । समतामुलक समाज र समुन्नत हतुवागढी : कृषि, पर्यटन, उद्यम, पूर्वधार र प्रविधि ’ भन्ने नाराका साथ हतुवागढी गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभा मार्फत ४७ करोड ७० लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सभा...

  • ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

    भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

  • केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

    काठमाण्डौ, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ । राष्...

  • भोजपुर अस्पतालसहित चार स्वास्थ्य संस्थालाई ४० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

    भोजपुर, १४ जेठ । जिल्ला अस्पताल भोजपुरसहित चार ओटा स्वास्थ्य संस्थालाई ४० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।यहाँका नागरिकलाई दिइने सेवालाई प्रभावकारी बनाउने लक्ष्यले नेपाली काङ्ग्रेस जिल्ला सचिव डा. चक्रबहादुरको कार्कीको पहलमा  स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गरिएको हो । विभिन्न राष्ट्रबाट स्वास्...

  • धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

    भोजपुर, ८ जेष्ठ  । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक कालोपत्र थालिएको पू...

  • पौवादुङमा १ का जेष्ठसहित दुई सय ४० नागरिक सम्मानित

    भोजपुर, ४ जेठ । पौवादुङमा गाउँपालिका १ श्यामशिलाले जेष्ठ नागरिकसहित दुई सय ४० जनालाई सम्मान गरेको छ । वडाले जेष्ठ, एकल, विधवा तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । सम्मान स्वरुप महिलाहरुलाई ढाकाको बर्की र पुरुषलाई स्वीटर लगायत सामग्री वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । यहाँका जेष्ठ नागरिक, विधुवा,...

  • साल्पासिलिछोको दुर्गममा तीन स्थानमा स्वास्थ्य इकाई स्थापना

    भोजपुर, ३० वैशाख ।भौगोलिक रुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालनमा ल्याएको हो । सामान्य स्वास्थ्य से...

  • रोकिएको चुहार पक्की पुलको काम सुचारु, थप गरिएको अवधि भित्र सकिने

    भोजपुर, २३ वैशाख । निकै लामो समय अधिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण सुचारु भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दुरीमा जोड्न हतुवागढी गाउँपालिका ९ हसनपुर र वेलका नगरपालिका ७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भईरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो ...

  • मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकासमा साल्पासिलिछोको अगुवाई

    भोजपुर, ११ बैशाख । यहाँको पर्यटनमा जोड दिन मुन्दुम पदमार्ग र साल्पा क्षेत्रको बृहत्तर विकास गरिने भएको छ । यो पदमार्गको विकास गर्दै जिल्लाको सवै भन्दा अग्लो सिलिछो चुचुरो र साल्पा पोखरीको विकासका लागि पहल थालिएको हो । विस्तार भईरहेको मुन्दुम पदमार्गलाई ‘ग्रेटर मुन्दुुम ट्रेल’का रुपमा विस्तार गर्दै साल्पा क्षेत्रलाई आर्...