• पौवादुङमामा गर्भवती र सुत्केरीलाई ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम

    भोजपुर ७ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो। यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपाल...

  • हत्या अभियोगमा सर्वस्वसहित जन्म कैद फैसला भएका ब्यक्ति ३४ वर्षपछि पक्राउ

    भोजपुर, ७ असोज । कर्तव्य ज्यान मुद्धामा ३४ वर्षदेखी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का ६७ वर्षिय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसाला गरेको थियो । फैसला भएको म...

  • भोजपुर चोलन्तीको निगुरो शहरका भान्सामा

    भोजपुर, ३ असोज । सडकको पहुुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निगुरो शहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निगुरो देशका ठुला शहरमा पुग्न थालेको हो । टेम्केमैयुङ ५ चोलन्ती, मझौलेका स्थानीयले वन जंगलबाट संकलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झ...

  • नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

    भोजपुर, ३ असोज । नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गएक...

  • भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

    भोजपुर, २७ भदौ । भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ । “पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खु...

  • नयाँ श्रीनाथ गण भोजपुरले रोप्यो दुई हजार छ सय विरुवा

    भोजपुर, २४ भदौ । वातावरणको संरक्षणको लागि नेपाली सेनाले दुई हजार छ सय विरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका १२ टक्सारमा रहेको इनामे सामुदायिक वनमा बृक्षारोपन गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रम अन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा आइतबार बृक्षारोपन गरिएको हो । यहाँ त...

  • कोशी प्रदेश सामाजिक विसकास राज्यमन्त्रीमा सिर्जना राई नियुक्त : यस्तो छ राईको राजनितिक यात्रा !

    भोजपुर, २३ भदौ । कोशी प्रदेश सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राई नियुक्त भएकी छिन् । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा राई शुक्रबार राज्यमन्त्रीमा नियुक्त भएकी हुन । भोजपुरको प्रतिनिधित्व गर्दै राई एमालेबाट कोशी प्रदेश समानुपातिक संसादमा मनोनित भएकी थिईन । लामो समय एमालेको राजनितिमा विताएकी राई २०७९ मा ...

  • भोजपुरको हतुवगढीमा श्रमदानमार्फत सडक मर्मत

    भोजपुर, २३ भदौ । भोजपुरको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत सडक मर्मत लगायत काम गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको जनश्रमदान अभियानमा यहाँको सडकको सरसफाईसँगै मर्मत गरिएको हो । हतुवागढी गापा–१ पि एच सि मोडदेखि वडा–२ को वडा कार्यालय सम्म दुई वटा ब्लक बनाएर श्रमदानमार्फत काम गरिएको हो । हतुवागढी गाउँपालिकाको आह्वान...

  • साल्पासिलिछोमा सार्वजनिक कार्यक्रममा आयतित खादा र ब्याचको प्रयोगमा रोक, स्थानीय सामग्रीको प्रयोगमा जोड

    भोजपुर, १ भदौ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारको लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय रुपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै ब...

  • हतुवागढीमा श्रमदान मार्फत साढे चार किलोमिटर सडक मर्मत

    भोजपुर, ३१ साउन । भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदान मार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको आह्वान तथा संयोजनमा सञ्चालन भईरहेको जनश्रमदान अभियानमा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् । जनश्रमदान अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखी वडा नं ४ एक्लेबरसम्म साढे ...