• भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

    भोजपुर १४ मंसिर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो । विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज...

  • भोजपुरमा पूर्ण सरसफाईको दोश्रो चरणको कार्यक्रम शुरु

    भोजपुर, ९ मङसिर । भोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत गरिएको छ । यसअघि खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको भएपनि सरसफाइको थप निरन्तरताका लागि दोश्रो चरणको काम थालनी गरिएको हो । यस वर्षबाट खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले दोश्रो चरणको पूर्ण सरसफाई अभियान अघि बढाएको छ । सरसफाईको कार्...

  • भूकम्प पीडितलाई नेपाल बार एशोसिएशन भोजपुरको सहयोग

    भोजपुर, २४ कात्तिक । नेपाल बार एशोसिएशन भोजपुरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको छ । एसोसिएशनले दश हजार आर्थिक सहयोग गरेको हो । भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई केहि सहयोग पुगोस भन्नको लागि सहयोग रकम पठाएको नेपाल बार एशोसिएशन भोजपुरका सचिव तीर्थकुमार राईले बताए । बार एशोसिएशनले...

  • बाह्र वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनः स्थापना

    भोजपुर, ४ कात्तिक । भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा बाह्र वर्षपछि निशान पुनः स्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनः निर्माण पश्चात निशान स्थापना गरेको हो । भोजपुरको इतिहास बोकेको निशान भवगती मन्दिरको गत वर्ष नेपाली सेनाले पुनः निर्माण गरेको थियो । पृथ्वी नारायण शाहले नेपाल एकिकरणको समय...

  • षडानन्दको प्रशासनिक भवन शिलान्यास

    भोजपुर, २८ असोज । भोजपुरको षडानन्द नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । आइतबार नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास र उप–प्रमुख प्रमिला राईले भवनको शिलान्यास गरेका हुन् । नगरपालिका र संघ सरकारको साझदारीमा आठ करोड ६५ लाख लागतमा हलसहित ६० कोठे चार तले भवनको शिलान्यास गरिएको हो ।भवन निर्माणपछि कार्यालयको ...

  • पौवादुङमामा नवनिर्मित बाह्र कोठे पक्की विद्यालय भवनको उद्घाटन

    भोजपुर, २७ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति राईले धेरै समयको अथक प्रयासपछि पञ्चकन्या माध्यमिक विद्यालयमा नमूना भवन निर्माण गर्न...

  • क्षतिग्रस्त सभाखोला लोहाकोट विजुवापानी लिफ्ट आयोजनाको मन्त्रालयका सचिवद्धारा अनुगमन

    भोजपुर, २३ असोज । क्षतिग्रस्त सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजनाको मन्त्रालयका सचिवसहितको समुहले स्थलगत अनुगमन गरेको छ । गत असार २ गते आएको बाढीले क्षति गरेको उक्त आयोजनाको कोशी प्रदेशका खानेपानी सिँचाई तथा उर्जा मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका महाशाखा प्रमुख मेघराज ज्ञावली, प्रशासन म...

  • मन्त्रालयका सचिव झाद्धारा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको भवन उद्घाटन

    भोजपुर, २२ असोज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भवनको एक कार्यक्रमका बीच कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका सचिव अरुणकुमार झाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सचिव झाले कार्यालय भवन निर्माणले कामकाजको सम्पादनमा सजहता हुने बताए । आफ्नो कार्यकाल...

  • रामप्रसादराईको अभियान: वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु

    भोजपुर, १९ असोज । भोजपुरको रामप्रसादराई गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर आर्थिक वर्ष २०८०/८१ को सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । गाउँपालिकाले विहिबारदेखी वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । दुर्गम भेगका नागरिकको समस्यालाई ध्यानमा राख्दै वडा ४ दलगाउँबाट वितरण शुरु गरिएको गाउँपालिकाले जना...

  • कृषि ज्ञान केन्द्रसहित भोजपुरका तीन कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक

    भोजपुर, १५ असोज । भोजपुरमा तीन वटा सरकारी कार्यालयले वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार एक कार्यक्रमका बीच सरोकारवाला पक्षको उपस्थितिमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,कार्यान्वयन इकाई र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दले बार्षिक कार्यक्रम सार्वजनिक गरेको हुन्। कृषि ज्ञान...