• पौवादुङमा जिल्लाको पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा

    भोजपुर, १९ असार । भोजपुरको पौवादुङमा गाउँपालिका जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा भएको छ । जिल्लाका नौ ओटा स्थानीय तह मध्ये यो गाउँपालिका खोप सुनिश्चता भएको पहिलो गाउँपालिका बनेको छ । १६ महिना देखि २३ महिनासम्मका बच्चाहरुले ११ प्रकारका खोप लिएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तहघोषणा गरिएको ...

  • षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने

    भोजपुर, १९ असार । भोजपुरको षडानन्द नगरपालिकाले एम्वुलेन्स सञ्चालनमा ल्याउने भएको छ । स्थानीय नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगर प्रमुख सुरेन्द्र कुमार उदासले घोषणा गरे अनुसार नै एम्वुलेन्स सञ्चालन आउने भएको हो  । उदासले आइतबार आफ्नो नगरमा आउने एम्वुलेन्स बु...

  • स्थानीयलाई उद्यमसँग जोड्न पौवादुङमाले सञ्चालन गर्यो २९ लाख बरावरको उद्यमशिलता कार्यक्रम

    भोजपुर, १८ असार । स्थानीयबासीलाई उद्यमसँग जोड्ने लक्ष्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले २९ लाख बराबरको उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिकाले केन्द्र सरकारबाट आएको ससर्त बजेटबाट यहाँका स्थानीयलाई विभिन्न सामग्री हतान्तरणसँगै सो सम्वन्धि तालिमसमेत दिएको छ ।गरिवी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेट्...

  • योगमाया आयुर्वेद विश्व विद्यालयको जग्गा खरिद प्रक्रिया शुरु

    भोजपुर, १७ असार ।भोजपुरमा जन्मिएकी क्रान्ति योदा योगमायाको नाममा बन्न लागेको ‘योगमाया आयुर्वेद विश्व विद्यालय’ निर्माणको लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । विश्व विद्यालय निर्माणको लागि आवश्यक जग्गा खोजी प्रक्रिया थालनी गरिएको हो । संखुवासभाको खाँदवारी नगरपालिका, ९ को ढुङ्गा विसौनी र षडानन्द नगरपालिका, ६ बट्टार क्...

  • भोजपुरको सानोदुम्मामा २१ दिने ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न

    भोजपुर, १२ असार । अन्तराष्ट्रिय अल्ट्रा धावक मिरा राईको सम्मानमा स्थापना भएको मिरा राई फाउन्डेसनले खेलक्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न सञ्चालन भएको २१ ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालको नाम विश्वमा चिनाउने चेली मिरा जस्तै अन्य खेलाडी उत्पादन गर्ने लक्ष्यले फाउन्डेसनले प्रशिक्षण कार्यक्रम...

  • समयमा गुणस्तरिय काम गर्ने निर्माण व्यवसायी सम्मानित

    भोजपुर, १२ असार । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरिय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापद्धण्द्ध अनुसार निधारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्ट्रक्सनका सञ्चालक कुल बहादुर राउनतलाई गाउँपालिकाले सम्मान गरेको हो । पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारीभञ्याङ –च्याङ...

  • षडानन्दको नगरसभा स्थगित, मेयर भन्छन्, हलो अड्काएर गोरु चुट्ने प्रबृति देखाइयो !

    भोजपुर, ११ असार । भोजपुरको षडानन्द नगरपालिकाको नगर सभा स्थगित भएको छ । शुक्रबारका लागि तयार गरिएको नगरसभा सत्तागठबन्धन दलका कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि स्थगित भएको हो । उप–प्रमुख प्रमिला राईसहित १३ जना कार्यपालिका सदस्यले नगर प्रमुखलाई पत्र लेखेर सभा बहिष्कार गरेका हुन् । नगर प्रमुख सुरेन्द्र कुमार उदासले ...

  • समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी

    भोजपुर, २८ जेठ । भोजपुर जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली काङ्ग्रेसका कमल थुलुङ र उप–प्रमुखमा माओवादी केन्द्रकी अनिशा खड्का विजयी बनेका छन् । दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजबादीबाट जीवन किराती र...

  • केन्द्र सरकारबाट भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन, कुन स्थानीय तहमा कति ?

    भोजपुर, २० जेष्ठ । केन्द्र सरकारबाट भोजपुर जिल्लाका नौ ओटा स्थानीय तहमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ ।  समपुरक अनुदान ,वित्तिय समानिकरण , विषेश अनुदान र सर्शत अनुदान गरी चार ओटा शिर्षकमा दुई नगरपालिकाका  लागि ९८ करोड एक लाख र सात ओटा गाउँपालिकाकाको लागि दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो । ...

  • आमचोक गाउँपालिकाको पहिलो निर्णय : असक्त र जेष्ठ नागरिकलाई यातयात, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्ससँगै गम्भीर रोगलाई अनुदान

    भोजपुर, ९ बैशाख । भोजपुरको आमचोक गाउँपालिकाले जेष्ठ नागरिक, असक्त तथा अपाङगता भएकाहरुलाई यातयात सुविधा दिने निर्णय गरेको छ । दोश्रो कार्यकालको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अशोक राईले गाउँपालिकाबासीलाई कार्यालयको कामको लागि आवतजावतमा गर्दा यातयातको सुविधा दिने निर्णय गरेका हुन् । उनीहरुले गाउँपालिका, वडा कार्य...