भोजपुर, १२ फागुन । नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । नेकपा (एमाले) का सचिव समेत रहनु भएका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेट...
प्रमुख
-
-
लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव
युवराज विष्ट भोजपुर, २७ माघ । जनस्तरमा लोपोन्मुख बन्दै गएका रैथाने ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ। गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यसहित पाँच दिनस...
-
पौवादुङमा गोल्डकप : छथर र अल स्टार फाइनल प्रवेश
भोजपुर २२ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम र अल स्टार फुटबल क्लव धरान फाइन खेलमा प्रवेश गरेका छन् । आज भएको सेमिफाइल खेलमा गुठा फुटबल क्लव टेम्केमैयुङलाई ३–० गोलअन्तर पराजित गर्दै अल स्टार फुटबल क्लव धरान र दिप्रुङ चुइचुम्मा गाउँपालिका...
-
काङ्ग्रेस भोजपुरले राष्ट्रिय मेलमिलाप दिवस मनायो
भोजपुर,१६ पुस । नेपाली काङ्ग्रेस भोजपुरले प्रजातन्त्रका प्रवर्तक तथा पार्टीका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आज राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ। जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बीपी कोइरालाको तस्बिरमा अविर, फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। त्यस अवसरमा पार्टीक...
-
धार्मिक सम्पदाको संरक्षण र प्रर्वद्धनमा जुट्दै भोजपुर–९ काफ्ले
युवराज विष्ट भोजपुर, ५ पुस । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकाले ती सम्पदाको दीगो संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने लक्ष्यका साथ वडा कार्यालयले योजनाबद्ध पहल थालेको हो । ...
-
टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित
भोजपुर, १९ मङ्सिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले समुदायिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले खेलेको सक्रिय भूमिकाको कदरस्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो। नागरिकस्त...
-
टेम्केमैयुङ– ४ नागीद्धारा ३० जेष्ठ नागरिक सम्मान प्रदान
भोजपुर, १४ मङ्सिर । समाज निर्माणमा जीवनभर पु¥याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको छ। १०३ वर्षीय इन्द्रबहादुर राईसहित स्थानीय वरिष्ठ नागरिकलाई वडाले सम्मानपत्र र न्यानो कपडा वितरण गर्दै कदर गरेको हो। वडाध्यक्ष हर्कराज राईले जेष्ठ नागरिक समाजको जीवित इतिहाससँग...
-
उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम : महिला उद्यमशिलतामा जोड दिँदै पौवादुङमा
युवराज विष्ट भोजपुर, १३ मङसिर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशिलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिंदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलाम...
-
हतुवागढीको ऐतिहासिक ‘महादेव थान’ प्रचार अभावमा ओझेलमा
युवराज विष्ट भोजपुर, २२ कात्तिक । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिक स्थल ‘महादेव थान’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षितस्तरको पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थालेको...
-
वर्षातले खेतमै सड्न थाल्यो धान, समस्यामा भोजपुरका किसान
युवराज विष्ट भोजपुर, १४ कात्तिक । निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ। थन्काउनका लागि काटिएको धान खेतमै कुहिन थालेपछि किसानहरू आर्थिक तथा मानसिक दुवै संकटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । वर्षातले किसानलाई धेरै ठूलो क्षति पु¥याएको पौवाद...
- 1
- 2
- 3
- …
- 147
- Next Page »











