• भोजपुरको खैराङ्गमा नव– निर्मित अदुवा भण्डारण भवनको उद्घाटन

    भोजपुर, ३ चैत्र । भोजपुरको हतुवागढी गाउँपालिका– ४ खैराङ्गमा अदुवा भण्डारण भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत अदुवा भण्डारणको लागि १४ लाख ६७ हजार लागतमा निर्माण सम्पन्न भएको भवनको शुक्रवार कार्यक्रमका विच उद्घाटन गरिएको हो । अदुवा व्लग सञ्चालन समितिले जिल्ला कृषि विकास कार्यालय...

  • पाँच दिनदेखि सुन व्यापारी बेपत्ता

    २५ फागुन । बिर्तामोडका एक सुन व्यापारी पाँच दिनदेखि बेपत्ता भएका छन्। बिर्तामोडमा दावा ज्वयलर्स सुनचाँदी पसल सञ्चालन गरी बसेका २६ वर्षीय साजन मुखिया गत २० गते आइतबारबाट बेपत्ता भएको मुखियाकी श्रीमती रविना मुखियाले बताइन्। ‘पसलमा मलाई बस्तै गर्नु म मार्केट पुगेर आउँछु भन्नुभयो रविनाले भनिन्, ‘दिउँसो १स्४१ बजेसम्म फोन ...

  • यस्तो छ आजको सुनचाँदीको भाउ

    काठमाडौं । नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ७ सय मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भईरहेको छ । छापावाला सुन हिजो प्रति तोला ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा कारोबार भएको थियो । आज प्रतितोला ३ सय रुपैयाँ कम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । ...

  • भोजपुरमा एक अर्व वढी लागतमा ट्क्सार– पिखुवा खोला हाईड्रोपावर निर्माण हुँदै, यस्तो छ विद्युत उत्पादन क्षमता !

    भोजपर, २० फागुन । भोजपुरमा आठ मेघावाट क्षमताको जलविधुत आयोजना सञ्चालनमा आउने भएको छ । शनिवार एक कार्यक्रमका विच ट्क्सार पिखुवा खोला हाईड्रो पावर प्रा.लि को सिलान्यास भएसंगै उक्त आयोजना सञ्चालनमा आउने निश्चित भएको हो ।   एक अर्व ५० करोडकोे लागतमा आयोजनाको काम सकिने प्रा.लि. का पुर्व सस्थापक अध्यक्ष अम्विकाप्...

  • भोजपुरको ओख्रेमा एक दम्पतीद्धारा १५ लाखको जग्गा विद्यालयलाई ‘दान’

    भोजपुर, १५ फागुन । एक समाजसेवी दम्पतीले १५ लाख मुल्य वरावरको जग्गा विद्यालयलाई दान गरेका छन् । भोजपुरको रामप्रसादराई गाउँपालिका – १ पखुवा, ओख्रेको कालिका माध्यमिक विद्यालयलाई ती दम्पतीले  जग्गा निशुल्क दान गरेका हुन् ।     सोही ठाउँमा जन्मथलो भएका डोलेन्द्र वहादुर वानियाँ र उनकी श्रीमती अम्वीका वानियाँ...

  • भोजपुरमा ‘लाख बहादुरले’ गरे १३ लाखको जग्गा दान

    भोजपुर, ६ फागुन । भोजपुरको उत्तरी पडानन्द नगरपालिकामा एक समाजसेवीले निशुल्क जग्गा दान गरेका छन् । सोही नगरपालिका नं – ९, का स्थानिय लाख बहादुर तामाङले १३ लाख मुल्य वरावरको जग्गा दान गरेका हुन् ।       तामाङ्गले स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको लागि निशुल्क जग्गा दिएका हुन् । स्वास्थ्य चौकीको ...

  • भोजपुरका ४८ विपन्न विद्यार्थीलाई पढाईमा आर्थिक समस्या

    नोदनाथ त्रिताल, भोजपुर । भोजपुर नगरपालिकाभित्र दुई दर्जन विद्यालयमा अध्ययनरत चार दर्जन विद्यार्थीहरु विपन्न परिवारका सदस्यहरु भएको र उनीहरुको पारिवारिक आर्थिक अवस्थाका कारण नियमित रुपमा विद्यालय पठाउन अभिभावकहरुलाई समस्या भइरहेको विद्यालयहरुले जनाएका छन् । एक जना १२ वर्षे दलित समुदायको बालक घरको आर्थिक अभावका कारण विद्...

  • कालो सुनले लोभ्यायो विद्याबारिधी र बैदेशिक रोजगारीबाट फर्केका युवालाई

      गणेश विष्ट, भोजपुर । ‘कालो सुन’ । अलैँचीलाई चिनाउने अर्को नाम हो यो । यो नाम सुत्रे अधिकाँशले बुभ्mने गर्छन्, अलैँची नै हो भनेर । बिक्रीका लागि तयारी अलैँचीको सुख्खा फलको रङ्ग कालो हुने र कृषि उत्पादनमध्ये सबैभन्दा महङ्गो मूल्य हुने भएकोले यसलाई कालो सुनले पुकारिएको जात्रेसुत्रेहरूको अड्कल छ । साँच्चै नै यसको मूल्य...

  • सुन र चाँदीको भाउ वढ्यो

    काठमाडौं, २३ माघ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार...

  • भोजपुरको दुई स्थानमा गुडिया र मुढा वनाउने तालिम शुरु..

    भोजपुर, २१ माघ । स्थानियलाई सीप सिकाएर आत्मानिर्भर वनाउनले लक्ष्यमा साथ भोजपुरको दुई स्थानमा गुडिया र मुढा वनाउने तालिम सञ्चालन गरिएको छ । भोजपुरको आमचोक गाउँपालिकाको वालांखामा गुडिया वनाउने र पौवादुङ्मा गाउँपालिकाको श्यामशिलामा मुढा वनाउने तालिम सञ्चालन गरिएको हो । वालांखामा सञ्चालन भइरहेको तालिममा १४ जना महिलाहरुको...