काठमाडौं, १५ माघ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छ । आज पनि सुनको मुल्य प्रतितोला ५७ हजार ४ सय रुपैयाँ कायम छ । सुनको मूल्य तीन दिनदेखि यथावत छ । त्यस्तै, चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प...
अर्थ
-
-
यस्तो छ आजको सुन चाँदीको भाउ
कठमाडौं १४ माघ । साताको पहिलो दिन आज नेपाली बजारमा छापावाला सुन प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य तोलामा ५७ हजार१ सय रहेको छ । सुनको मुल्य शुक्रबारदेखिनै स्थिर छ । आज चाँदी तोलामा ७६० मा कारोबार भईरहेको महासंघले...
-
भोजपुरमा विपन्न परिवारको घर सरकारले वनाइ दिने, कुन – कुन स्थानिय तह परे छनौटमा ?
भोजपुर, १३ माघ । भोजपुमा पनि जनता आवास कार्यक्रम सुरु हुने भएको छ । दलित समुदाय तथा विपन्न वर्ग लक्षित यो कार्यक्रम भोजपुरमा ५० परिवारमा लागु हुन लागेको हो । यस कार्यक्रमका लागि जिल्लाका ३ ओटा स्थानिय तहका ७ ओटा वडा छनौट गरिएको छ । भोजपुरमा ५० परिवारका लागि शुरु गर्न लागिएको भएपनि यस वर्ष स्वीकृत भएको संख्याले जिल...
-
कार्य सम्पादनमा राष्ट्रिय वाणिज्य वैंक भोजपुर ‘दोश्रो’
भोजपुर, ११ माघ । राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय भोजपुर कार्य सम्पादन मुल्याङनमा दोश्रो भएको छ । एक वर्षभरि सञ्चालन भएका गतिविधिहरुको मुल्याङ्कनका आधारमा देशका ‘घ’ वर्गका शाखाहरु मध्ये जिल्ला शाखा भोजपुर दोश्रो वन्न सफल भएको हो । शाखाको व्यावसाय, आन्तरिक नियन्त्रण, कर्मचारी व्यावस्थापन , कर्जा प्रवाह, सेवा प्र...
-
भोजपुरमा १३९ भुकम्प पिडीत घरधुरीले काठ पाए, नपाउने पीडितले के गर्ने ? यस्तो छ प्रक्रिया
भोजपुर, ९ माघ । जिल्ला वन कार्यालय भोजपुरले एक वढी भुकम्प पिडीत घरधुरीलाई सहुलिएतमा काठ वितरण गरेको जनाएको छ । निवेदन आएका मध्ये १ सय ३९ भुकम्प पिडित घर धुरीलाई काठ वितरण गरेको कार्यालयको भनाई छ । आर्थिक वर्ष २०७३ / ७४ मा सो वरावरको काठ वितरण गरिएको हो । पिडितहरुबाट आएको एक सय ६५ ओटा निवदेन मध्ये एक सय ३९ घर धुरीलाई ...
-
सुन तोलाको कति हजार पुग्यो
काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५७ हजार पुगेको छ । तेजावी सुनको मूल्य आज तोलामा ५६ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ३ दिन बिहीबार, शुक्रबार र साताको पहिलो दिन आईतबार सम्म छापावाला सुन ५६ हजार ७ सय र तेजावी तोलामा ५६ हजार ५ सयमा कारोबार भएको थियो । आज...
-
भोजपुरको १२ स्थानमा डकर्मी तालिम सञ्चालन गरिदै, यी हुन् तोकिएका स्थान !!
भोजपुर, ५ माघ । भोजपुरको १२ स्थान डकर्मी तालिम सञ्चालन गरिने भएको छ । अव वन्ने संरचना भुकम्प प्रतिरोधि वनाउने साथै दक्ष डकर्मी उत्पादान गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो । यसैविच शुक्रवार भोजपुर नगरपालिकामा सो सम्वन्धी तालिम शुरु भएको छ । सात दिन सम्म सञ्चालन हुने तालिममा भोजपुर नगरपालिकाका वडा नं ७, ८, ९ ...
-
भोजपुरमा वेपत्ता ठेकेदारको खोजी गर्न प्रहरीलाई पत्रचार, यस्तो छ, ठेकेदारको वद्मासी !!
भोजपुर, २ माघ । भोजपुर सदरमुकामबाट टेम्केमैयुङ्ग गाउँपालिका जोड्ने सडक निर्माणको काम अलपत्र भएपछि अख्तियारमा उजुरी परेको छ । भोजपुर नगरपालिकाको टक्सार हुँदै टेम्केमैयुङ, रामप्रसादराई गाउँपालिका लगाएत विभिन्न स्थानहरुलाई जोड्ने सो सडकको निर्माणको काम छाडेर ठेकदार वेपक्ता भएपछि अख्तियारमा उजुरी परेको हो । विगतमा ¥यापक...
-
फनवोर्ड अन्तर्गत भोजपुरका ६ वटा वडा सरसफाई उन्मुख वडा घोषित,
भोजपुर, ३० पौष । मितेरी नेपालको प्राविधिक सहयोगमा सञ्चालिन ग्रामिण खानोपानी तथा सरसफाई कोष विकास समिति अर्थात फनवोर्ड अन्र्तगत जिल्लाका ६ ओटा वडा पुर्ण सरसफाई उन्मुख वडा घोषणा भएका छन् । ती वडाहरुले खुल्ला दिसामुक्त भए पस्चात व्याक्तिगत र घरयासी सरसफाई पुर्ण रुपमा गरेको कारण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । पुर्...
-
भोजपुरको याङपाङ सहकारी सदस्य युक्त वडा घोषित..
भोजपुर, २७ पौष । भोजपुरको अरुण गाउँपालिका - एक याङपाङ सहकारी सदस्य युक्त वडा घोषणा भएको छ । २०६९ सालमा ५४ जना सदस्यबाट दर्ता भएको सहकारीमा याङपाङका सबै ६ सय ३२ घरधुरीका ६ सय ५४ जना सहकारीमा आवद्ध भएसंगै वडालाई विहिवार एक कार्यक्रमका बिच सहकारी सदस्य युक्त वडा घोषणा गरीएको हो । वडामा मर्सीकोर नेपाल,र सहमती संस्थाको सह...










