भोजपुर, २१ साउन । कोशी प्रदेश सरकारले इर्खुवा खोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई राहत वितरण गरेको छ । यहि साउन १६ गते आएको बाढीले मृत्यु भएका दुई परिवार र बाढी पीडितलाई राहत वितरण गरेको हो । बाढीले बगाउदा इर्खुवा खोला हाइड्रोपावरमा काम गर्ने कामदार श्यामकुमार थारु र रमेश थारुको मृत्यु भएको थियो । प्रदेश सरकारको तर...
प्रदेश समाचार
-
-
नाङ्लो बिक्रीबाट भोजपुरको होम्ताङमा भित्रिन्छ दुई करोड बढी
भोजपुर, १२ साउन । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्खौली पेसा बाँसको नाङ्लो बुनेर राम्रो आम्दानी लिँदै आएका छन् । होम्ताङबासीको भरपर्दो आम्दानीको श्रोत नै नाङ्लो बनेको हो । हतुुवागढी ६ होम्ताङको साविक १ को लङ्खाका करिव ७५ घर, साविक २ का विथारा एक सय ६५ घर, साविक ३ लुम्बुवा एक सय ३५ घर र ...
-
मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ
भोजपुर, १२ असार (रासस) । नेपाल सरकारको घुम्नै पर्ने सय गन्तव्य भित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा रु. एक करोड ९० लाख बढी लागतमा विभिन्न संरचनाहरु निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँ...
-
भोजपुरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण
भोजपुर, २३ भोजपुर । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा भोजपुरमा बृक्षरोपन गरिएको छ । डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा भोजपुर नगरपालिका १२ टक्सारको सडक किनारामा बृक्षरोपन गरिएको हो । सडक आसपासको क्षेत्रलाई हरियालीसँगै वातावरणमैत्री बनाउने लक्ष्यका साथ विरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विरेन्द्र शाहले ...
-
भोजपुरमा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण
भोजपुर, २३ भोजपुर । ५२ औँ विश्व वातावरण दिवसको अवसरमा भोजपुरमा बृक्षरोपन गरिएको छ । डिभिजन वन कार्यालय भोजपुरको आयोजनामा भोजपुर नगरपालिका १२ टक्सारको सडक किनारामा बृक्षरोपन गरिएको हो । सडक आसपासको क्षेत्रलाई हरियालीसँगै वातावरणमैत्री बनाउने लक्ष्यका साथ विरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विरेन्द्र शाहले ...
-
भैंसीपंखाको बालकन्या प्राविमा शिलालेख अनावरण तथा चन्दा दाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न
भोजपुर, २७ बैशाख । भोजपुर नगरपालिका १० भैंसीपंखामा रहेको बालकन्या प्राथमिक विद्यालयमा शिलालेख अनावरण तथा चन्दा दाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सभा सांसद विनोद बान्तावाको प्रमुख आथितिमा चन्दादाताहरुको नामावली राखिएको शिलालेख अनावरण गरिएको हो । विद्यालयको विकासको लागि विभिन्न सहयोगी दाताबाट रु. २...
-
कर्मयोगी ध्यानबहादुर राई पुस्तकको तोकार्पन
भोजपुर, २५ बैशाख । भोजपुरमा कर्मयोगी ध्यानबहादुर राई पुस्तकको तोकार्पन गरिएको छ । राजनितिज्ञ तथा समाजसेवी राईले समाजमा पु¥याएको योगदानलाई समेटर तयार गरिएको पुस्तकको मंगलबार एक कार्यक्रमका बीच लोकार्पन गरिएको हो । टेम्केमैयुङ गाउँपालिका २ छिनामखुमा वि.स. १९६९ जन्मिनु भएका राईको विषयमा उहाँका जानकारहरुले पुस्तकमा आफ्नो ...
-
सांसद वान्तावाद्धारा भोपुरका अग्नि पीडित दश परिवारलाई सहयोग रकम हस्तान्तरण
भोजपुर, १८ बैशाख । भोजपुरका दश परिवार अग्नि पीडितलाई नगद रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई विदेशमा रहेका नेपालीबाट संकलित रु.दुई लाख ८३ हजार ८१० रुपैँया हस्तान्तरण गरिएको हो । गत चैत ३ गते भएको भोजपुर नगरपालिका १२ टक्सारका पाँच परिवार र बैशाख ११ गते भोजपुर नगरपालिका ८ पोखरेका पाँच परिवार अग्नी पीडितलाई प्रतिपरि...
-
डढेलो नियन्त्रणका लागि डिभिजन वन भोजपुरको सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम
भोजपुर ६ चैत्त । डिभिजन वन कार्यालय भोजपुरले वन डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालेको छ । वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरेको हो । संघिय वन तथा भूसंरक्षण विभागको निर्णय तथा प्रदेश वन मन्त्रालयको पत्रचार अनुसार कार्यक्रम गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।...
-
नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना
भोजपुर, ३ असोज । नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गएक...