धरान,२९ असोज । आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । जिल्ला अदालत इनरुवाबाट म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । सविनको पेट, ढाड, बायाँ काखीमुनि र निधारको यत्रतत्र भागमो छुरा प्रहार भएको थियो । सविनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आफ्नै साथीलाई छुरा प्रहार गर्ने पक्राउ

-
पौवादुङमाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
-
गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम ः पौवादुङमाका उत्कृष्ट अंक ल्याउने १६ विद्यार्थी पुरस्कृत
-
वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु
-
हतुवागढीद्धारा ५४ करोड ७९ लाख बजेट पेश
-
अरुण गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४८ करोड १० लाख बढीको बजेट पारित
-
रामप्रसादराई गाउँपालिका गाउँ सभाको १९ औँ अधिवेशन सम्पन्न , ४६ करोड ७४ लाख बढीको बजेट पारित
-
टेम्केमैयुङको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न, ५५ करोड ११ लाख बढीको बजेट पेश
-
षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकता
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश





















