चितवन, १२ असोज। जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ ।
जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

-
पौवादुङमाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
-
गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम ः पौवादुङमाका उत्कृष्ट अंक ल्याउने १६ विद्यार्थी पुरस्कृत
-
वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु
-
हतुवागढीद्धारा ५४ करोड ७९ लाख बजेट पेश
-
अरुण गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४८ करोड १० लाख बढीको बजेट पारित
-
रामप्रसादराई गाउँपालिका गाउँ सभाको १९ औँ अधिवेशन सम्पन्न , ४६ करोड ७४ लाख बढीको बजेट पारित
-
टेम्केमैयुङको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न, ५५ करोड ११ लाख बढीको बजेट पेश
-
षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, सेवा प्रवाह र पूर्वाधार विकासलाई प्राथमिकता
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश
-
पौवादुङमाको १९ औँ गाउँसभाको पहिलो बैठक सम्पन्न : ४५ करोड ४४ लाख बढीको बजेट पेश





















