• निर्वाचनमा खटाउदा मर्यादाक्रम अनुसार नभएको भन्दै शिक्षक र कर्मचारीले बुझाए ज्ञापन पत्र

    भोजपुर, २१ बैशाख । आगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा खटाउदा मर्यादाक्रम अनुसार नखाएको भन्दै भोजपुरका शिक्षक र कर्मचारी असन्तुष्ट भएका छन् । विभिन्न मतदान स्थलमा खटाउदा नियोजित ढंगले नायव शुव्बालाई मतदान अधिकृत र अधिकृतलाई सहायक मतदान अधिकृतको जिम्मेवारी तोकिएपछि उनीहरुले मुख्य निर्वाचन अधिकृतलाई ज्ञापन पत्र ब...

  • भोजपुरमा आचरसंहिता विपरित सांसदले गरे मन्दिर उद्घाटन

    भोजपुर २१ बैशाख । भोजपुरमा संघीय सांसदले नै निर्वाचन आचरसंहिता उलङ्घन गरेका छन् । निर्वाचन आयोगले उद्घाटन, शिलान्यास लगाएतका कार्यक्रम गर्न नपाइने भनेपनि संघीय सांसद सुदन किरातीले नै मन्दिर उद्घाटन गरेका हुन् । सांसदले  उद्घाटन गरेको विषयमा भने जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्याल...

  • भोजपुरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    भोजपुर, ८ बैशाख । भोजपुरका नौ ओटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन लक्षित गरेर कार्यालय स्थापना गरिएको हो ।  उद्घाटन कार्यक्रम मार्फत निर्वाचनलाई स्वाच्छ, निश्पक्ष, पारदर्शी र भएरहित वातावरणमा सम्पन्न गराउने विषयमा यहाँका स्थानीय राजनितिक दल तथा जनप्...

  • भोजपुरमा करिव ४५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

    भोजपुर, १९ चैत । भोजपुरमा करिव ४५ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्तरगत भोजपुरमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो । यहि चैत २५ देखि चैत मसान्त सम्म जिल्...

  • पूर्व आईजिपीको पहलमा टेम्केमैयुङका ६ विद्यालयलाई शैक्षिक सामग्री वितरण

    भोजपुर, १७ चैत । टेम्केमैयुङ गाउँपालिकाका ६ ओटा विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्व आईजिपी दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका करिव पाँच १० जना विद्यार्थीलाई शैक्षिक सामग्री दिएको हो । कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई भने कपडास...

  • दिंला–भोजपुर–घोडेटार– चुहार सडक कालोपत्रे हुँदै

    भोजपुर, १५ चैत । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको कालोपत्रे हुने भएको छ । यो खण्डको करिव १२५ किलोमिटर सडक मध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म साँढे २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको हो । यसका लाग...

  •  पौवादुङमा पाचौँ भोजपुर ट्रेल रेस सम्पन्न, ५० किलोमिटरमा उमेश र निकी बने प्रथम

    भोजपुर, १३ चैत । विश्व आल्ट्रा धावक मिरा राईको सम्मानमा भोजपुरको पौवादुङमा गाउँपालिकामा ट्रेल रेस सम्पन्न भएको छ । विगतका वर्षबाट हुँदै आएको भोजपुर ट्रेल रेसको पाचौँ सस्करणबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यले सञ्चालन गरिएको हो । पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । ...

  • भोजपुर नगरपालिका-४ सिद्धेश्वरमा १५ वेडको सामुदायिक अस्पताल शिलान्यास

    भोजपुर, २९ फागुन । भोजपुर नगरपालिका ४ सिद्धेश्वरमा १५ वेडको सामुदायिक अस्पताल शिलान्यास गरिएको छ । राज्यमन्त्री उमेश श्रेष्ठ र भोजपुर नगरपालिका मेयर कैलास कुमार आलेले आईतवार एक कार्यक्रमका बीच नेत्र प्रेमकुमारी सामुदायिक अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माणम...

  • भोजपुरमा आयुर्वेद सेवा सम्वन्धी तीन दिने क्षमता अविबृद्धी तालिम शुरु

    भोजपुर, २९ फागुन । जिल्ला आयुर्वेद कार्यालय भोजपुरको आयोजनामा तीन दिने आयुर्वेद सेवा सम्वन्धी क्षमता अविबृद्धी तालिम शुरु भएको छ । आयुर्वेद सेवा सम्वन्धी क्षमता बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ । तालिममा जिल्लाका नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद औषाधलय तथा जिल्ला आयुर्वेद कार्यालयमा कार...

  • चैत्त १ गतेबाट भोजपुरमा पाँचौं अन्तर्राष्ट्रिय मेयर गोल्डकप फुटबल हुँदै

    भोजपुर, २९ फागुन ।भोजपुरमा चैत्त १ गतेबाट पाँचौं अन्तर्राष्ट्रिय मेयर गोल्डकप पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । तीस लाखको लागतमा आगामी चैत्त १ गते देखि ७ गतेसम्म सदरमुकाममा रहेको टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दि...