• माधव नेपाल एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

    काठमाडौं २४ फागुन। नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ ।सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्...

  • फोटो फिचर-अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पौवादुङमा गाउँपालिकामा विविध कार्यक्रम सहित स्वास्थ्य शिविरको आयोजना

    भोजपुर, २४ फागुन । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ भोजपुरमा पनि १११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानसँगै पौवादुङमा गाउँपालिकामा विविध कार्यक्रमका आयोजना भएका छन् । पौवादुङमा गाउपालिकामा ¥यालीसहित बजार परिक्रमा पश्चात औपचारिक रुपमा कार्...

  • पौवादुङमा गाउँपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, पन्चकन्या मावि प्रथम

    भोजपुर, २३ फागुन । पौवादुङमा गाउँपालिकामा  दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत १९ गतेबाट शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ६ ओटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालय च्याङ्ग्रे प्रथम, राधाकृष्ण माध्यम...

  • सर्वोच्चको फैसला : बिउँतिए एमाले र माओवादी केन्द्र

    काठमाण्डौ । सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । सर्वोच्चले नेकपा ऋषि कट्टेलकै भएको फैसला गरेको र यसअघि ९साविक० का नेकपा एमाले र माओवादी केन्द्र अरू व्यक्तिकै नाममा रहे...

  • पञ्चकन्या माविमा भूतपूर्व विद्यार्थीद्धारा अक्षयकोष स्थापना

    भोजपुर, २० फागुन । पौवादुङमा गाउँपालिकामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा भूतपूर्व विद्यार्थीहरुले अक्षय कोष स्थापना गरेका छन् । २०५७ सालमा एसइई दिएका विद्यार्थीहरुले बुधबार विद्यालयमा रु।एक लाख १० हजारको अक्षय कोष स्थापना गरेका हुन् । आफू पढेको विद्यालयलाई केहि सहयोग गर्ने लक्ष्यका साथ कोषको स्थापना गरेको उनीहरुको...

  • घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार

    नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको...

  • भोजपुरमा खोलामा डुबेर युवकको मृत्यु

    भोजपुर, १० फागुन । खोलामा डुबेर युवकको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका ११ का स्थानीय ३५ वर्षीय सुरेन्द्र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मगरको वडा नम्बर ७ र वडा नम्बर १२ को सीमानामा रहेको खकुवा खोलामा नुहाउने क्रममा डुबेर ज्यान गएको प्रहरीको भनाइ छ ।शवलाई जिल्ला अस्पताल खाँदबारी...

  • पौवादुङमा गाउँपालिकाद्धारा व्याडमिन्टन प्रशिक्षण शुरु

    भोजपुर ७ फागुन । पौवादुङमा गाउँपालिकाले व्याडमिन्टन प्रशिक्षण शुरु गरेको छ । गाउँपालिका भित्रका १५ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गर्दै प्रशिक्षण सुरु गरेको हो । स्वास्थ्य नागरिकको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ कार्यक्रमको अयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रशिक्षण संगै सवै सहभागि खेल...

  • बुहारी हत्या अभियोगमा २० वर्ष कैद पाएका ससुरा पक्राउ

    आफ्नै बुहारीको हत्या गरी फरार भएका एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । बुहारी हत्याको अभियोगमा महोत्तरी जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका महोत्तरीको साविक महदैया तपनपुर गाविस(५ बस्ने शंकर सहनीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ५२ वर्षीया सहनीलाई लोहारपट्टी नगरपालिका-३ महदैया नजिक...

  • भोजपुर बजार क्षेत्रमै ढल व्यवस्थापन नहुँदा दुर्गन्ध फैलियो

    भोजपुर, २६ माघ । सेफ्टिट्याङकीको उचित व्यवस्थापनमा स्थानीय बजारबासीले वेवास्ता गरेपछि बाटोमा हिँड्ने बटुवा, विद्यार्थी र दलितबस्तीलाई ढलको दुर्गन्धले सास्ती दिएको छ । भोजपुर नगरपालिका ७ र ९ का करिब ५० घरबाट निक्लिने उक्त ढल बगेपछि स्थानीय दलितबस्तीलाई दुर्गन्धित बनाएको हो । मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने उक्त ढलको ...