• षडानन्दको प्रशासनिक भवन शिलान्यास

    भोजपुर, २८ असोज । भोजपुरको षडानन्द नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । आइतबार नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास र उप–प्रमुख प्रमिला राईले भवनको शिलान्यास गरेका हुन् । नगरपालिका र संघ सरकारको साझदारीमा आठ करोड ६५ लाख लागतमा हलसहित ६० कोठे चार तले भवनको शिलान्यास गरिएको हो ।भवन निर्माणपछि कार्यालयको ...

  • साल्पासिलिछोमा सार्वजनिक कार्यक्रममा आयतित खादा र ब्याचको प्रयोगमा रोक, स्थानीय सामग्रीको प्रयोगमा जोड

    भोजपुर, १ भदौ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारको लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय रुपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै ब...

  • भोजपुर –दिङला सडक कालोपत्र योजनाको निरन्तरताको माग गर्दै दुई नगरको ध्यानाकर्षण

    भोजपुर, १७ असार । भोजपुर– दिङला सडक कालोपत्रको योजनालाई निरन्तरता दिन भोजपुर र षडानन्द नगरपालिकाले कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले यसै आर्थिक वर्षमा  कालोपत्र गर्न ठेक्का प्रक्रिया गरेको यो सडक निर्माणमा अन्यौलता देखिएकाले त्यसको निरन्तरताको माग गरेका हुन् । भोजपुर नगरपा...

  • ठुलोदुम्माका कृषकलाई कृषि सामग्री हस्तान्तरण

    भोजपुर, ३० जेठ । पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । कृषकहरुलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो । यहाँका कृषकहरुलाई चार ओटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ ओटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ ओटा, १५ ओटा प्लाष्टिक टनेल लगायतका कृषि सामग...

  • नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको २१ औँ जिल्ला परिषद सम्पन्न

    भोजपुर, २६ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको २१ औँ जिल्ला परिषद बैठक सम्पन्न भएको छ । परिषद बैठकमार्फत संगठनले हालसम्म गरेका काम तथा भावी योजनाहरुको विषयमा छलफल गरिएको छ । ‘गौरवशाली विगत चुनौतीपूर्ण वर्तमान, लगानीमा बृद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन,शिक्षा ऐन र सबै तहमा शसक्त संगठन’ भन्ने मुल नाराका साथ का...

  • वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

    काठमाण्डौ, १५ जेठ । सरकारले वन तथा वातावरण क्षेत्रमा रु १५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्दै वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गरिने बताए । वन सम्पदाको दिगो उपयोग ...

  • स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब

    काठमाण्डौ, १५ जेठ । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु एक खर्ब ४६ अर्ब दुई करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्...

  • श्रम तथा रोजगार क्षेत्रको बजेट कटौती

    भोजपुर, १५ जेठ । सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि रु आठ अर्ब आठ करोड बजेट विनयोजन गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए ।श्रम, रोजगार तथा साम...

  • प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

    काठमाण्डौ, १५ जेठ । कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता खारेज हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै भत्ता कटौती गर्ने जानकारी दिएका हुन् । उहाँले सार्वजनिक खर्च पुनरवालोकन आयोग, २०७५ ले दिएका सुझावबमोजिम २० वटा संस्थाहरुलाई खारेज गर्ने घोषणा...

  • केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

    काठमाण्डौ, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ । राष्...