• प्रदेश १ सरकारद्धारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु.४ करोड ५७ लाख रकम निकासा

    भोजपुर,२३ वैशाख ।प्रदेश १ सरकारद्वारा निर्माण गरिएको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिले प्रदेश भरीका विभिन्न अस्पाताल तथा जिल्ला प्रशासन कार्यालयलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि ४ करोड ७५ लाख २६ हजार ५ सय रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले सामाजिक विकास मन्त्रा...

  • भोजपुरमा गाई काटेको अभियोगमा एक जना पक्राउ

    भोजपुर, १५ बैशाख ।   जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो । गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राती ११ः३० बजे नियन्त्रणमा लिएको प्रहरीको भ...

  • कोरोना कहर :भोजपुरमा बैशाख मसान्तसम्म सभा सम्मेलन,हाट बजारसंगै शैक्षिक संस्था बन्द गर्ने निर्णय

    भोजपुर, १४ बैशाख , कोभिड–१९ को दोस्रो लहरको महामारीबाट बच्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र भोजपुरले जनस्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढिरहेको अवस्थामा सम्भावित जोखिमको रोकथाम नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउँदै संक्रमणलाई न्यूनीकरण गर्न कोभिड संकट व्यवस्थापन केन्द...

  • भोजपुरको तिम्मामा माओवादी केन्द्रको वडा पार्टी गठन, जसपा परित्याग गरी २१ जना प्रवेश

    भोजपुर, ४ बैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा नेकपा माओवादी केन्द्रको वडा पार्टी गठन गरेको छ । खपत सिंह राईको अध्यक्षतामा ३७ सदस्य वडा पार्टी गठन भएको पार्टीले जनाएको छ । माओवादी केन्द्रका टेम्केमैयुङ गाउँपालिका इन्चार्ज संगम राईको प्रमुख आथित्यतामा भएको कार्यक्रमका मार्फत जनता समाजबादी पार्टी परित्याग ग...

  • पौवादुङमा गाउँपालिकाद्वारा कृषकलाई कृषि सामाग्री वितरण

    भोजपुर २९ चैत्र ।भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले आफनो क्षेत्रका कृषकहरुलाई बिभिन्न कृषि सामाग्रीहरु बितरण गरेको छ ।गाउँपालिकाले पालिका भित्रका कृषकहरुलाई आइतवार कृषिसँग सम्वन्धित सामाग्रीहरु बितरण गरेको हो । गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत साझेदारीमा कृषिका सामाग्रीहरु बितरण गरिएको कृषि शाखा प...

  • भोजपुरमा मोवाइल पड्किदा महिला घाइते

    भोजपुर, २७ चैत । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका –१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । तामाङको हात, छाती लगाएत ठाउँमा चोट लागेको प्रहरीको भनाइ छ । घाइते तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेक...

  • भोजपुरका सात ओटा स्थानीय तहमा एमालेको कमिटि विस्तार (फोटो फिचर)

    भोजपुर, २४ चैत्र । नेकपा एमाले भोजपुरले जिल्लाका सात वटा स्थानीय तहमा कमिटि बिस्तार गरेको छ । एमालेले पौवादुङमा, अरुण, साल्पासिलिछो, रामप्रसादराई, हतुवागढी र टेम्केमैयुङ गाउँपालिकामा गाउँ कमिटि विस्तार गरेको पार्टीका उपाध्यक्ष मकर खड्काले जानकारी दिए । त्यस्तै षडानन्द नगरपालिकामा नगरपालिकामा पनि मंगलबार नै नगर कमिटि ग...

  • नेकपा एमाले भोजपुरद्धारा पत्रकार सम्मेलन, यस्ता छन्, जिल्ला कमिटि वैठकका निर्णय

    भोजपुर, २१ चैत । नेकपा एमाले भोजपुरले दुई दिनसम्म सञ्चालनमा भएको जिल्ला कमिटि वैठकको निर्णय सार्वजनिक गरेको छ । एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष मक्कर खड्का, सचिव किरण राई, उप सचिव धर्म किर...

  • भोजपुर रंगशालाको ८५ प्रतिशत काम सकियो, मुख्यमन्त्री राईद्धारा अनुगमन

    भोजपुर, २१ चैत । प्रदेश– १ सरकारको प्राथामिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु.१४ करोड ५ लाख लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण शुरु भएको हो । २०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम...

  • युवा संघ नेपाल भोजपुरको अध्यक्षमा ज्ञानेन्द्र राई

    भोजपुर, २० चैत । युवा संघ नेपाल भोजपुरको अध्यक्षमा ज्ञानेन्द्र राई चयन भएका छन् । आज भएको जिल्ला भेलाले राईको अध्यक्षतामा, उपाध्यक्ष उत्तरराज खड्का, सचिव रविन थापा, सह सचिव राजन श्रेष्ठ र कोषाध्यक्ष सरोज चाम्लिङ रहने गरी ५५१ सदस्य कार्यसमिति चयन गरेको हो । नव गठित समितिलाई सशक्त रुपमा अगाडी बढाउने अध्यक्ष राईले बताए । ...