• नेपाल लाईफ इन्स्योरेन्स भोजपुर उपशाखाले दियो, १० लाख ३२ हजार पाँच सय मृत्यु दावी भुक्तानी

    भोजपुर, ३ भदौ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी भोजपुर उपशाखाले निमा दावा शेर्पाको मृत्यू दावी भुक्तानी गरेको छ । भोजपुुर नगरपालिका ९ पानीट्याङकीका शेर्पाको २०७८ वैशाख २८ गते ३१ बर्षको उमेरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएकाले जीवन बीमा भुक्तानी गरेको हो । मृतक शेर्पाले इच्छाइएको व्यक्ति निजको धर्मपत्...

  • दलसम्बन्धी अध्यादेशको विरोधमा भोजपुरमा प्रदर्शन -१० फोटो

    भोजपुर, १ भदौ । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा युवा संघ नेपाल र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले भोजपुरमा पनि विरोध गरेका छन् । दुई संगठनले दल विभाजनसम्बन्धी सरकारको यो कदमले संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द्व, अराजकता र अस्थितरतामा धकेल्ने भन्दै आन्दोलन गरेका हुन । ...

  • भोजपुरमा पशुपन्छीबाट मानिसमा सर्ने जुनेटिक रोगहरु सम्वन्धी एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न

    भोजपुर, ३२ साउन । भोजपुरमा पशुबाट मानिसमा सर्ने रोगहरुको बारेमा जानकारी गराईएको छ । सदरमुकाम तथा आसपासका मासु व्यवसायी तथा दुग्ध उद्योगीहरुलाई एक कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो । कार्यक्रम मार्फत जुनेटीक रोगबाट बच्नका लागि पशुपन्छीपालन गर्दा देखि त्यसको मासु काट्ने, बेच्ने र पकाउनेसँगै खाने व्यक्तिसम्मले सावधा...

  • भोजपुरमा कृषि तथा पशुपालनमा ११ करोड बढी बजेट

    भोजपुर ३२ साउन । भोजपुरमा कृषि तथा पशुपालन क्षेत्रमा ११ करोड बढी बजेट रकम खर्च गरिने भएको छ । जिल्लामा यस बर्ष कृषि ज्ञान केन्द्र मार्फत ६ करोड ५६ लाख १७ हजार तथा भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत ५ करोड ३३ लाख ७७, हजार बरावरको कार्यक्रम सञ्चालन हुने भएको हो । कृषि ज्ञान केन्द्र तथा पशु सेवा विज्ञ केन्...

  • भोजपुरमा कोरोनाबाट एक जनाको मृत्यु

    भोजपुर, ३० साउन । कोरोना संक्रमणबाट भोजपुरमा एक जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका ७ का ८८ वर्षिय बृद्धको कोरोनाबाट मृत्यु भएको हो । भोजपुर जिल्लामा सञ्चालित कोभिड अस्पतालमा उपचाररत वृद्धको गएराति मृत्यु भएको हो । कोरोनाबाट भोजपुरमा हाल सम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । https://youtu.be/QTpZM4N6Bxo...

  • गाडीबाट हामफाल्दा टेम्केमैयुङ गाउँपालिकाका २२ वर्षीय युवकको मृत्यु

    भोजपुर २९ साउन ।गाडीबाट हामफाल्दा एक युवकको मृत्यु भएको छ । विहिवार राती कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरो गाडीबाट हामफाल्दा भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का २२ वर्षीय युवराज खतिवडाको मृत्यु भएको हो । गाडीमा सवार रहेका बेला हामफालेर ओर्लन खोज...

  • साहस ऊर्जाको आइपिओ खुल्यो, यस्तो छ भर्न पाउने प्रावधान !

    काठमाडौं, २९ साउन । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले शुक्रबारदेखि बिक्री खुला गरेको हो। आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जि...

  • सर्वोच्चमा भदौ मध्यबाट गोलाप्रथाबाट पेसी तोक्ने तयारी

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भदौ मध्यबाट सर्वोच्च अदालतमा पनि गोलाप्रथाबाट पेसी तोकिने बताएका छन् । नेपाल बार काउन्सिल दिवसका अवसरमा बुधबार उनले उच्च र जिल्ला अदालतमा मंसिरदेखि र सर्वोच्चमा भदौ मध्यबाट ‘राफेल’ प्रणालीबाट पेसी तोकिने बताएका हुन् । ‘हामीले समिति बनाएका थियौँ, समितिले प्रतिवेदन पनि दिइसकेको छ । ...

  • भोजपुरमा राष्ट्रिय परिचय पत्र वितरणको काम तिव्र

    भोजपुर, २४ साउन । भोजपुरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पाएको छ । पहिलो चरणमा भोजपुरमा पाँच हजार बढीको तथ्याङक संकलन भईसकेको छ । कोरोना संक्रमणको महामारीको बीचमा पनि राष्ट्रिय परिचयपत्र विवरण संकलनको कामले तिव्रता पाएको हो । गत वर्षको साउनबाट तथ्याङक संकलन सुरु गरिएको भए पनि कोरोना संक्रमणको कारण जिल...

  • बिद्युत प्राधिकरण वितरण केन्द्र भोजपुरलाई विद्यार्थीको ध्यानाकर्षण पत्र

    भोजपुर २० श्रावण । भोजपुरमा बिद्युत नियमित नभको भन्दै विद्यार्थीहरुले नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रलाई ध्यानकर्षण पत्र बुझाएका छन । विद्युत् सेवा नियमित नहुँदा विद्यार्थीले मात्र नभर सरकारी कर्मचारी, व्यवसायी, बैङ्क तथा वित्तीय संस्थाहरू लगाएत सबै क्षेत्र प्रभावित बनेका छन् । बुधवार नेपाल विद्युत प्राधि...