दलसम्बन्धी अध्यादेशको विरोधमा भोजपुरमा प्रदर्शन -१० फोटो


भोजपुर, १ भदौ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा युवा संघ नेपाल र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले भोजपुरमा पनि विरोध गरेका छन् । दुई संगठनले दल विभाजनसम्बन्धी सरकारको यो कदमले संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द्व, अराजकता र अस्थितरतामा धकेल्ने भन्दै आन्दोलन गरेका हुन ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार