• भोजपुर एमालेले छान्यो नौ जना महाधिवेशन प्रतिनिधि

    भोजपुर, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुरले दशौं महाधिवेशनको लागि प्रतिनिधि छानेको छ । एमालेले यहाँबाट नौ जनालाई महाधिवेशनको प्रतिनिधिको रुपमा छनौट गरेको हो । एमालेका केन्द्रीय सदस्य, प्रदेश १ सह इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई र केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज हरिबहादुर राईको उपस्थिति...

  • प्रदेश कमिटी सदस्यहरुको उपस्थितिमा टक्सारमा एमालेको अन्तरक्रिया

    भोजपुर, २६ कात्तिक । भोजपुर नगरपालिका –१२ टक्सारमा एमालेको अन्तरक्रिया कार्यक्रम भएको छ । आफ्ना गविविधिलाई जनता माझ लैजादै पार्टीलाई संशक्त बनाउने उद्धेश्यले कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा वडाका समस्या तथा पार्टी जिवनको कठिनाईको बारेमा छलफल गरिएको छ । अन्तरक्रिया कार्यक्रम मार्फत एमाले प्रदेश कमिटी सदस्य...

  • न्यायालयमा भएको विवादको विषयमा गठबन्धनको साझा धारणा आउछ : प्रचण्ड

    भोजपुर २६ कात्तिक । न्यायालयमा भएको विवादको विषयमा पाँच दलिय गठबन्धनको साझा धारणा छिटै आउने नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज (शुक्रवार) माओबादी केन्द्र भोजपुुरको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भोजपुुर आएका प्रचण्डले प्रेश सेन्टर नेपालले आयो...

  • एमाले षडानन्द नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न

    भोजपुर २६ कात्तिक । नेकपा एमाले षडानन्द नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शुजन राई अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी निर्माण भएको हो । कमिटीको उपाध्यक्षमा विदुर चन्द्र राई, सचिवमा दिपेश विष्ट, उपसचिवहरुमा सन्तोष बस्नेत र लेख बहादुर थापा चयन भएको एमाले जिल्ला पार्टी सचिव मक्कर खड्काले जानकारी दिए ...

  • एमाले आमचोक गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न

    भोजपुर, २४ कात्तिक । नेकपा एमाले आमचोक गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शुक्रदेव राई अध्यक्षतामा ६४ सदस्यीय गाउँ कमिटी निर्माण भएको हो । कमिटीको उपाध्यक्षमा बसन्त राई, सचिवमा नेत्र खत्री, उपसचिवहरुमा राजन विष्ट र नविन राई चयन भएको एमाले जिल्ला पार्टी सचिव मक्कर खड्काले जानकारी दिए । अधिवेशन ...

  • रामप्रसादराई गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी १७५ जना एमालेमा प्रवेश

    भोजपुर, १२ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक सय ७५ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको रामप्रसादराई गाउँपालिकाको अधिवेशन मार्फत उनीहरु प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुलाई नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं १ नं प्रदेश कमिटी सह–ईन्चार्ज एवं निवर्तमान मुख्यमन्त्री ...

  • भोजपुरमा एमालेको एक नगरसहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न

    भोजपुर, १० कात्तिक । नेकपा एमाले भोजपुरको सात ओटा स्थानीय तहको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । मंगलबारसम्म एमालेले एक नगरपालिका सहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । एमालेले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका...

  • पौवादुङमा ६ को अध्यक्षमा २५ वर्षीय सरोज

    भोजपुर, ७ कात्तिक । एमालेले युवाहरुको योगदानको कदर गर्दै विभिन्न पदको जिम्मेवारी दिएको छ । यो अधिवेशनबाट युवा पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्दै राजनितिमा सकृय बनाउने रणनिति अनुसार उनीहरुलाई योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिइएको एमाले पार्टी सचिव मक्कर खड्काले बताए । यसै अनुरुप एमालेको पौवादुङमा ६ को वडा कमिट...

  • प्रचण्डको सन्देश लिएर दसैं मान्न दलित बस्ती पुगे सुदन किराती

    भोजपुर, २९ असोज । नेकपा (माओवादी केन्द्र) का संघीय सांसद सुदन किराती दसैं मान्न दलित बस्ती पुगेका छन्।  सदियौंदेखि बालिघरे प्रथामा लुगा सिउने दर्जी र फलामको औजार बनाउने विश्वकर्मा समुदायलाई कपडा पनि उपहारस्वरुप वितरण गर्दै किरातीले उनीहरुसँगै दसैं मनाएका हुन् । भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ ओख्रे निवासी मिठे दर...

  • रामप्रसादराई गाउँपालिकाका उत्कृष्ट आठ कर्मचारी सम्मानीत

    भोजपुर २५ असोज । रामप्रसादराई गाउँपालिकाले उत्कृष्ट आठ जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाईको अवसर पारेर उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो । सम्मानीत हुने उत्कृष्ट कर्मचारीहमा असिस्टेन्ट सव इन्जिनियर, ज्ञानराज भट्टराई, इन्जिनियर सुजन घले, मेडिकल अफिसर मनोज कुमार शाह, अहेव विनोद नेपाल, नायब...