• आयोगले गर्यो राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

    काठमाडौं २६ पौष । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । उक्त निर्वाचन मतदान भने सबै प्रदेशका उच्च अदालतमा हुने आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको तालिका अनुसार बिहान १० देखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्न पाउ...

  • भोजपुरको शिद्धेश्वर माविलाई विक्रमको साढे ५ लाख आर्थिक सहयोग, को हुन् विक्रम ?

    भोजपुर,२६ पौष । भोजपुर नगरपालिका– ४ मा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयलाई एक समाजसेवीले साढे ५ लाख वढी आर्थिक सहयोग गरेका छन् । विद्यालयलाई ५ रोपनी ८ आना जग्गा खरिद गर्नका लागि शिद्धेश्वर नै जन्मथलो रहेका विक्रम विष्टले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका हुन् । विष्ट हाल काठमाण्डौ महानगरपालिका – ४ माल्लिका...

  • भोजपुरको हसनपुरमा भिरबाट लडेर एकको मृत्यु

    भोजपुर ,२६ पौष । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका– ९ हसनपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोही वडाको गैरीगाँउ वस्ने धन वहादुर खपाङ्गी मगरका ४१ वर्षिय छोरा नर वहादुर खपाङ्गी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । विरामी पु¥याएर अखुवाटारबाट फर्कने क्रममा तित्री भञ्याङ्को भिरबाट ५० मिटर तल खस्दाको उनको घटना स...

  • यी हुन् हाल सम्म अदालतमा परेका मानहानिका चर्चित मुद्दा

    काडमाण्डौ २६ पौष । प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भनेर दिएको अभिव्यक्तिले अदालतको मानहानि भएको भन्दै तत्कालीन कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ। आजको नयाँ पत्रिकाबाट त्यस्तै माओवादी नेता बालकृष्ण ढुंगेल हत्या अभियोगमा दोषी ठ...

  • भोजपुरको अरुण गापाका दुई वडाका सवै घर सहकारीमा आवद्ध

    भोजपुर, २६ पौष । भोजपुरको पुर्वी अरुण गाउँपालिकाका दुई ओटा वडाका सवै घरधुरी सहकारीमा आवद्ध भएका छन् । वडा नं–१ याङ्गपाङ्ग र वडा –२ चम्पेका सवै घरधुरी सहकारीमा आवद्ध भएसगै सहकारी युक्त वडा वनेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । चम्पेमा पाथीभरा वचत तथा ऋण सहकारी सस्थामा ५ सय ९० घर र याङ्गपाङ्गमा अ...

  • उदयपुरमा आगलागीबाट ४ घर जलेर नष्ट

    उदयपुर,२५ पौष । उदयपुरको कटारी नगरपालिका ८ स्थित सिरिसेमा मंगलबार दिउँसो आगलागीबाट ४ घर जलेर नष्ट भएको छ। दिउँसो साढे १ बजे कटारी नगरपालिका ८ सिरिसे (वेल्टार बस्ने तिलमाया रानामगर घरमा खाजा बनाउने क्रममा आचानक आगलागी भएको थियो। आगलागीबाट तिलमाया सहित छोराहरु बुद्धीबल रानामगर, उदिप बहादुर रानामगर, पूर्ण बहादुर ...

  • भोजपुर र तेह्रथुमका अग्नी पिडीतले २५ लाखसम्म सहुलियत कर्जा पाउने

    २५ पौष । सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो । भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपैयाँका दरले ऋण ...

  • भोजपुरमा अख्तियारले कार्यक्रम गर्यो, कति परे भोजपुरबाट अख्तियारमा मुद्धा ?

    भोजपुर, २५ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरका सरकारी कार्यालय तथा संघ सस्थालाई पारदर्शी र सेवाग्राही प्रति उत्तरदायि हुन अनुरोध गरेको छ । भोजपुर जिल्लाबाट पनि धेरै संख्यामा अख्यिारमा उजुरी पर्ने गरेको वताउदै सवैलाई यस तर्फ सजक रहन आग्रह गरेको हो । जिल्लाबाट अघिल्लो आर्थिक वर्ष ७३/ ७४ मा २७ वटा मुद्धा...

  • ट्याक्टर दुर्घटनामा चालकको मृत्यु..

    २५ पौष । ट्याक्टर दुर्घटनामा परी  चालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा चालक वर्षिय १९ को सरोज सुनुवार रहेका छन। उनले चलाएको ट्याक्टर ताप्लेजुङ जिल्लामा दुर्घटना भएको हो । सुनुवार फुङलिङ नगरपालिका ३ बस्दै आएका थिए । आज अपरान्ह २ बजे तोक्मे डाँडाबाट हेलिप्याडतर्फ आउदै गरेको मे १ त ३२४५ नम्बरको ट्याक्टर फुङलिङ नगरपालिका...

  • अनेरास्ववियू भोजपुरद्धारा विद्योदयमा संठन विस्तार

    भोजपुर २५ पौष । अनेरास्ववियू भोजपुरले विद्योदय माध्यमिक विद्यालयमा संगठन विस्तार गरेको छ । परिवेश राईको अध्यक्षमा कमिटि गठन गरेको हो । त्यस्तै संगठनको उपाध्यक्ष अञ्जना कटुवाल, सचिव रोसन तामाङ्ग सहसचिवहरु पुजा कार्की, जुना खवास, दिपेन्द्र राई र कोषध्यक्षमा मनिसा खत्री रहने गरि ५५ सदस्य कमिटि गठन गरेको हो । अनेरास्वावि...