• समाचारको विषयमा मेयर आलेको विज्ञप्ती …

    भोजपुर, ८ फागुन । भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले सोमवार प्रजातन्त्र दिवसको दिन आयोजित कार्यक्रमको विषयलाई लिएर आएका समाचार प्रति आफनो गम्भिर ध्यानकर्षण भएको वताएका छन् । मेयर आलेले एक प्रेश विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।  विभिन्न सञ्चार माध्यममा आएका समाचार निराधार विज्ञप्तीमा उल्लेख छ ...

  • आज नेपाल वन्द, यस्तो छ भोजपुरमा वन्दको प्रभाव

    भोजपुर, ८ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज (मंगलवार) नेपाल वन्दको आवहान गरेको छ । विराटनगरमा भएको कार्यक्रममा स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र पोलिटव्युरो सदस्य पदम राई ‘विकास’ लगाएत अन्य नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेपाल वन्दको आहवान गरिएको नेपाल...

  • पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको, मेयर आलेले सञ्चार उपकरण हटाएको प्रति आपति..

    भोजपुर,७ फागुन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरले सार्वजनिक कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले आफ्नो आवाज रेकर्ड नगर्न भन्दै सञ्चार उपकरण हटाएको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।   सोमबार एक प्रेश विज्ञप्ती जारी गर्दै, जनतालाई सत्यतथ्य सुचना दिन लागि सञ्चारकर्मी प्रयोग गरेका त्...

  • मेयर आलेद्धारा आफ्नो कुरा रेकर्ड नगर्न चेतावनी, सार्वजनिक कार्यक्रममा राखेको सञ्चार उपकरण आफैले हटाए

    भोजपुर, ७ फागुन । भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा सञ्चारकर्मीलाई आफ्नो आवाज रेकर्ड नगर्न चेतावनी दिएका छन् ।   सोमवार प्रजातन्त्र दिवसको अवसरमा भोजपुरको सामुदायिक भवनमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा वोल्ने क्रममा आफुले व्यावहारिक कुरा गर्ने भन्दै सञ्चार माध्यम...

  • १९ हजार कर्मचारीलाई कारबाही सिफारिस

    काठमाडौं, ७ फागुन । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १९ हजार १ सय ३४ जना कर्मचारीमाथि कारवाही र छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ। अन्नपूर्ण पोस्ट्मा समाचार छ । केन्द्रले सम्पत्ति विवरण नबुझाउने निवर्तमान मन्त्री, पूर्वसांसद, निजामती कर्मचारी, शिक्षक, सै...

  • मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

    झापा,  ७ फाल्गुन। झापाको मेचीनगर नगरपालिका- १२ स्थित भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   दुर्घटनामा परी चालक अर्जुनधारा नगरपालिका १ बस्ने २७ बर्षिय प्रवेश चौधरी गम्भीर घाईते भएका थिए् । उनको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोड मृत्यु भएको प्रहरी चौकी चार...

  • आगलागीबाट ५ लाख बराबरको क्षति

    सोलुखुम्बु, ७ फाल्गुन सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ मा आगलागी हुँदा पाँच लाख वरावरको क्षति भएको छ।आईतबार दिउँसो सवा २ बजे  सोही ठाउँ बस्ने अंगले राईको घरमा खोले पकाउने क्रममा चुल्होबाट अचानक आगलागी भएको हो ।     आगलागीबाट राईको ढुंगा माटोले बनेको खरको छानो भएको २ तल्ले कच्ची घर तथा घर भित्र...

  • भोजपुरमा ‘लाख बहादुरले’ गरे १३ लाखको जग्गा दान

    भोजपुर, ६ फागुन । भोजपुरको उत्तरी पडानन्द नगरपालिकामा एक समाजसेवीले निशुल्क जग्गा दान गरेका छन् । सोही नगरपालिका नं – ९, का स्थानिय लाख बहादुर तामाङले १३ लाख मुल्य वरावरको जग्गा दान गरेका हुन् ।       तामाङ्गले स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको लागि निशुल्क जग्गा दिएका हुन् । स्वास्थ्य चौकीको ...

  • १३ बर्षिय बालिकालाई ब्लड क्यानस, आर्थिक अवस्था कम्जोर हुदा उपचारमा समस्या

    ६ फागुन । १३ वर्षिय बालिकालाई ब्लड क्यान्सर हुदा उपचारमा समस्या भएको छ । बालिका रुमा वि.क.को घरको आर्थिक स्थिति नाजुक भएको कारण बालिकाको उपचारमा समस्या भएको हो । अहिले बालिका बि.पि. कोइराला क्यान्सर अस्पताल भरतपुरमा जीवन र मृत्यु संग लडिरहेकी छन। प्रदेश नम्बर ५ अर्घाखाँची पणिनी गाउँपालिका वडा नम्बर ४ निबासी ...

  • निन्द्रामा घुर्नेलाई हुनसक्छ, यस्तो समस्या..

    आफैलाई थाहा हुँदैन, निन्द्रामा घुरेको । तर, आफुसँगै सुत्नेहरुलाई यसबाट बाधा पुगिरहेको हुन्छ । उनीहरुले नै भनिदिने हो, आफ्नो घुर्ने बानी । आफ्नो घुर्ने बानीले अरुलाई बाधा पुर्‍याउँछ, आफ्नो स्वस्थ्यलाई चाहि हानी । तर, धेरैले यस कुरामा खास हेक्का राख्दैनन् । किनभने, न आफुले घुरेको थाहा पाइन्छ । न त्यसले आफुलाई बाधा गर्छ ।...