• शेरधन राईद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

    भोजपुर ९ मंसिर । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर पुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको बताएका छन् । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट रा...

  • भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटका विपन्न परिवारलाई जस्तापाताको छानो

    भोजपुर ८ मङ्सिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो । वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर ४३ र शहरी विकास कार्यालय अन्तर्गत ६५ गरी १०८ विपन्न घर परिवारले जस्तापाताको छान...

  • भोजपुरमा १० औँ राष्ट्रिय कर दिवस मनाईयो

    भोजपुर १ मंसिर। ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ भोजपुरमा १० औँ राष्ट्रिय कर दिवस मनाईएको छ । बुधबार सदरमुकाम स्थित डाडाँगाउबाट उद्योग वाणिज्य संघको कार्यालयसम्म प्रभात फेरी गरि कार्यक्रम शुरुगरिएको हो । करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर...

  • न्यायालयमा भएको विवादको विषयमा गठबन्धनको साझा धारणा आउछ : प्रचण्ड

    भोजपुर २६ कात्तिक । न्यायालयमा भएको विवादको विषयमा पाँच दलिय गठबन्धनको साझा धारणा छिटै आउने नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज (शुक्रवार) माओबादी केन्द्र भोजपुुरको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा भोजपुुर आएका प्रचण्डले प्रेश सेन्टर नेपालले आयो...

  • एमाले षडानन्द नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न

    भोजपुर २६ कात्तिक । नेकपा एमाले षडानन्द नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शुजन राई अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी निर्माण भएको हो । कमिटीको उपाध्यक्षमा विदुर चन्द्र राई, सचिवमा दिपेश विष्ट, उपसचिवहरुमा सन्तोष बस्नेत र लेख बहादुर थापा चयन भएको एमाले जिल्ला पार्टी सचिव मक्कर खड्काले जानकारी दिए ...

  • एमाले आमचोक गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न

    भोजपुर, २४ कात्तिक । नेकपा एमाले आमचोक गाउँपालिकाको प्रथम गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शुक्रदेव राई अध्यक्षतामा ६४ सदस्यीय गाउँ कमिटी निर्माण भएको हो । कमिटीको उपाध्यक्षमा बसन्त राई, सचिवमा नेत्र खत्री, उपसचिवहरुमा राजन विष्ट र नविन राई चयन भएको एमाले जिल्ला पार्टी सचिव मक्कर खड्काले जानकारी दिए । अधिवेशन ...

  • भोजपुरमा एमालेको एक नगरसहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न

    भोजपुर, १० कात्तिक । नेकपा एमाले भोजपुरको सात ओटा स्थानीय तहको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । मंगलबारसम्म एमालेले एक नगरपालिका सहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । एमालेले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका...

  • फष्ट रैफल गण भोजपुरद्धारा ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनअभियान सञ्चालन

    भोजपुर ११ असोज । फष्ट रैफल गण भोजपुरले वातावरण संरक्षणमा योगदान गर्ने लक्ष्य साथ एक जवान एक विरुवा रोपनको अभियान सञ्चालन गरेको छ । फष्ट रैफल गण भोजपुरले ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनको अभियान सञ्चालन गरेको छ । सेनाले भोजपुरको इनामे सामुदायिक वनमा बृक्षरोपन गरेर अभियानलाई निरन्तरता दिएको हो । यो अ...

  • मैले शिलान्यास गरेका सबै योजनाले पूर्णता पाउछन् : निवर्तमान मुख्यमन्त्री शेरधन राई

    भोजपुर, ७ असोज । सञ्चालित योजनामा सम्पन्न हुने निवर्तमान मुख्यमन्त्री शेरधन राईले बताएका छन् । यहाँ निर्माण भईरहेका कामले तिव्रता पाएको छ । यसअघि निर्माण थालिएका सडक, पुल, भोजपुर रंगशाला लगायतको काम तिव्रगतिमा भइरहेको छन् । निर्माणधिन आयोजनाको अवलोकन गर्दै, जनताको आवश्यकताको आधारमा दर्जन बढी सडक, पुल, खेलमैदान निर्माण,...

  • भोजपुरमा पौडी खेल्दा डुबेर बालिकाको ज्यान गयो

    भोजपुर, १ असोज । भोजपुरको आमचोक गाउँपालिका १ खाम्ताङमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको ज्यान गएको छ । स्थानीय १४ वर्षीया तारा परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आमचोक गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई घटना भएको चार घण्टापछि मृत ...