भोजपुर २३ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा फागुन २४ देखि २८ गते सम्म दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । गाउँपालिका भित्रका नौ वटा वडाका ४४ खोप केन्द्रमा खोप लगाईने गाउँपालिकाले जनाएको छ । नौ महिनादेखी पाँच वर्षमूनिका कोहि पनि बालबालिका खोप लिनबाट बन्चित नहुन भन्नको लागि खोप अभियान सञ्चालन...
स्थानीय तह
-
-
पौवादुङमामा दादुरा, रुवेला खोप अभियान सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
भोजपुर, २२ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकामा दादुरा,रुवेला खोप सम्वन्धि पालिका स्तरिय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । यहि फागुन २४ गतेबाट २८ गते सञ्चालन हुने खोप अभियानलाई सफल बनाउनको लागि भईरहेका कामका विषयमा कार्यक्रममार्फत जानकारी दिइएको हो । नौ महिनादेखी पाँच वर्षमूनिका कोहि पनि बालबालिका खोप लिनबाट बन...
-
हतुवागढीमा दादुरा, रुवेला खोप अभियान सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
भोजपुर, २२ फागुन । भोजपुरको हतुवागढी गाउँपालिकामा दादुरा,रुवेला खोप सम्वन्धि पालिका स्तरिय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । यहि फागुन २४ गतेबाट २८ गते सञ्चालन हुने खोप अभियानलाई सफल बनाउनको लागि भईरहेका कामका विषयमा कार्यक्रममार्फत जानकारी दिइएको हो । नौ महिनादेखी पाँच वर्षमूनिका कोहि पनि बालबालिका खोप लिनबाट बन्...
-
भोजपुरको ओख्रेमा डाग्बुङ पदमार्ग निर्माण
भोजपुर, १९ फागुन । भोजपुरको रामप्रसादराई गाउँपालिकाले डाग्बुङ (गुँरास)पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ(गुँरास)पदमार्ग निर्माण गरिएको हो । यो क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालिगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउ...
-
हतुवागढी गाउँपालिका गाउँ सभाको चौधौं अधिबेशन सम्पन्न
भोजपुर,१६ फागुन। भोजपुरको हतुवागढी गाउँपालिका गाउँ सभाको चौंधौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनर्फत गाउँपालिका उपाध्यक्ष सुनिता राईले गाउँपालिका तर्फ एक करोड ४३ लाख ७० हजार तथा वडा तर्फ ४२ लाख ६७ हजार ७५० बरावरको संशोधित बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाको निर्णय अनुसार प्राथमिकताको आधारमा बजेट तयार गरिएको उपाध्यक्ष...
-
हतुवागढी गाउँपालिका गाउँ सभाको चौंधौं अधिबेशन सम्पन्न
भोजपुर,१६ फागुन। भोजपुरको हतुवागढी गाउँपालिका गाउँ सभाको चौंधौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनर्फत गाउँपालिका उपाध्यक्ष सुनिता राईले गाउँपालिका तर्फ एक करोड ४३ लाख ७० हजार तथा वडा तर्फ ४२ लाख ६७ हजार ७५० बरावरको संशोधित बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाको निर्णय अनुसार प्राथमिकताको आधारमा बजेट तयार गरिएको उपाध्यक्ष...
-
पञ्च वर्षिय आवधिक योजना निर्माण गर्दै रामप्रसादराई गाउँपालिका
भोजपुर, १६ फागुन । भोजपुरको रामप्रसादराई गाउँपालिकाले योजनाबद्ध विकासमा जोड दिन आवधिक पञ्च वर्षिय योजनासँगै सडक गुरु योजना निर्माण थालेको छ । यहाँ हुने विकास निर्माणलाई प्रभावकारी बनाउदै नमूना गाउँपालिका बनाउने उद्धेश्यले पञ्च वर्षिय आवधिक योजनासँगै सडक गुरुयोजना निर्माण थालेको हो । ‘कृषि, पर्यटन, पूर्वाधार:रामप्रसादरा...
-
कार्यसम्पादन मुल्याङनका पौवादुङमा गाउँपालिका भोजपुरमा पहिलो प्रदेशमा तेस्रो
भोजपुर, ११ फागुन । कार्यसम्पादन मुल्याङनमा पौवादुङमा गाउँपालिका भोजपुरको प्रथम स्थानीय तह बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा ४६ दशमलव ८६ अङ्कका साथ जिल्लाको प्रथम र कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये तेस्रो बनेको हो । यो कार्यसम्पादन मूल्यांकन अघिल्लो आर्थिक वर्षको बज...
-
कार्यसम्पादन मुल्याङनका पौवादुङमा भोजपुरमा पहिलो प्रदेशमा तेस्रो
भोजपुर, ११ फागुन । कार्यसम्पादन मुल्याङनमा पौवादुङमा गाउँपालिका भोजपुरको प्रथम स्थानीय तह बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा ४६ दशमलव ८६ अङ्कका साथ जिल्लाको प्रथम र कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये तेस्रो बनेको हो । यो कार्यसम्पादन मूल्यांकन अघिल्लो आर्थिक वर्षको बज...
-
पौवादुङमा जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा
भोजपुर, ७ फागुन । पौवादुङमा गाउँपालिकालाई भोजपुर जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । यहाँका छ वटै वडालाई बालश्रम मुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई सरोकारवाला पक्षको उपस्थितिमा आइतबार बालश्रम मुक्त घोषणा गरिएको हो । भोजपुर जिल्लाका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 27
- Next Page »