• भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार

    भोजपुर ५ बैशाख । सत्ता गठबन्धनबाट भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई अघि सारेको छ । यस गाउँपालिकामा उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमतिसहित तालमेल भएको हो । कांग्रेसले भने उपाध्यक्षको उम्मेदवार टुंग्याइसकेको छैन । रामप्रसादराई गाउँपालिका माओवादी नेता सांसद सुदन किरातीको...

  • एमालेबाट टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा धुव र उपाध्यक्ष रमा राई सर्वसम्मत

    भोजपुर, ४ बैशाख । टेम्केमैयुङ गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षको उमेद्धवारको टुङ्गो लगाएको हो । गाउँकमिटीले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको एमालेका टेम्केमैयुङ गाउँकमिटी अध्यक्ष सुनिल राईले जानकारी दिए । २०७४ को चुनावमा भने टेम्केमैयुङमा एमालेविरुद्ध सबै दल एक भए...

  • भोजपुरमा एक लाख २५ मतदाता सहभागी हुँदै

    भोजपुर, १६ चैत । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा भोजपुरबाट एक लाख बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरका अनुसार यो निर्वाचनमा एक लाख २५ हजार ७०४ जना सहभागी हुने भएका हुन् । आसन्न निर्वाचनमा ६० हजार ७०४ जना महिला, ६५ हजार २२१ पुरुष र एक जना तेस्रो लिङ्गी सहभागी हुने भएका छन् । निर्व...

  • दिंला–भोजपुर–घोडेटार– चुहार सडक कालोपत्रे हुँदै

    भोजपुर, १५ चैत । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला भोजपुर घोडेटार चुहार सडक आयोजनाको कालोपत्रे हुने भएको छ । यो खण्डको करिव १२५ किलोमिटर सडक मध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म साँढे २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको हो । यसका लाग...

  • आमचोक गाउँपालिकामा सञ्चालित २० दिने हाउस वायरिङ् तालिम सम्पन्न

    भोजपुर १३ चैत्त । भोजपुरको आमचोक गाउँपालिकामा सञ्चालन गरिएको २० दिने हाउस वायरिङ् तालिम सम्पन्न भएको छ । गत फागुन २४ गतेदेखि सञ्चालन भएको तालिमको आईतवार एक कार्यक्रमको वीच समापन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनमा सञ्चालन गरिएको तालिममा गाउँपालिका भित्रका १३ जनाको सहभागिता रहेको थियो । दुर्गम...

  •  पौवादुङमा पाचौँ भोजपुर ट्रेल रेस सम्पन्न, ५० किलोमिटरमा उमेश र निकी बने प्रथम

    भोजपुर, १३ चैत । विश्व आल्ट्रा धावक मिरा राईको सम्मानमा भोजपुरको पौवादुङमा गाउँपालिकामा ट्रेल रेस सम्पन्न भएको छ । विगतका वर्षबाट हुँदै आएको भोजपुर ट्रेल रेसको पाचौँ सस्करणबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यले सञ्चालन गरिएको हो । पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । ...

  • भोजपुरका व्यापारी जीवन श्रेष्ठ सहित ७ जना एमालेमा प्रवेश

    भोजपुर १० चैत्त । भोजपुर सदरमुकास्थित भोजपुर बजारका पुराना व्यवसायी जीवन श्रेष्ठ नेकपा एमाले प्रवेश गरेका छन् । विहिवार भोजपुर नगरपालिका ७ को वडा भेला कार्यक्रममा उनीसहित गोविन्द सुन्दास, सन्तोष सुन्दास, राजकुमार तामाङ, दीपक तामाङ, सुमन मंग्राती, राजु प्रधानलाई एमालेमा स्वागत गरिएको छ । यसअघि कांग्रेसमा रहेका श्रेष्ठ भ...

  • भोजपुर गोल्डकप फुटबलको उपाधि रुपन्देहीलाई

    भोजपुर ७ चैत्त । गोर्खा ब्वाइज रुपन्देही भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । सोमवार भएको फाइनल खेलमा पश्चिम बङ्गाललाई शून्यका विरुद्ध ५ गोल गर्दे रुपन्देही पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको विजेता बन्न सफल भएको हो । विजेता बनेसँगै ...