भोजपुर, १५ असार । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न भोजपुरमा साढे आठ हजार बढी विरुवा वितरण गरिएको छ । यहाँका किसानहरुलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका विरुवा वितरण गरेको हो । किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय ...
पर्यटन
-
-
मुन्दुम पदमार्गका विषेशतालाई राष्ट्रिय चित्रकारले ‘उतारे तस्बिरमा’
भोजपुर ७ जेठ । नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गका विषेशतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् । पदमार्गको प्रवद्र्धनको लागि आयोजना गरिएको क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारहरुले यहाँका विषेशतालाई चित्रमा उतारेका हुन् । चित्रकारहरुले यहाँको पर्यटकीय क्षेत...
-
मुन्दम पदमार्गको प्रवद्र्धन गर्न चखेवामा ‘राष्ट्रिय चित्रकला कार्याशाला’ शरु
भोजपुर, ५ जेठ । मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न भोजपरको पर्यटकीय स्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’ २०८२ शुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला सँस्कतिलाई चित्रमा उर्तानको लागि तीन दिने चित्रकला कार्याशाला सञ्चालन गरिएको हो । कार्याशालामा २...
-
भाेजपुरकाे पाँचधोरमा ‘किरात साँस्कृतिक’ भवन निर्माण गरिँदै
भोजपुर, ५ चैत । भोजपुरको पश्चिमी क्षेत्रमा पर्ने टेम्केमैयुङ ९ लेखर्कको पाँचधोरमा ‘किरात साँस्कृतिक’ भवन निर्माण थालिएको छ । किराँत संस्कार सस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्धेश्यले यहाँ साँस्कृति भवन निर्माण थालिएको हो । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट प्राप्त रुं ८० लाख लागतमा यह...
-
मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ
भोजपुर, १२ असार (रासस) । नेपाल सरकारको घुम्नै पर्ने सय गन्तव्य भित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा रु. एक करोड ९० लाख बढी लागतमा विभिन्न संरचनाहरु निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र संघ सरकारको रु. एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो । स्वीस सरकारसँ...
-
चिया खेतीमा रमाएका भोजपुरका युवा व्यावसायी रन्जित
भोजपुर, ११ जेठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ३ का ३५ वर्षिय रन्जित गिरीको समय चिया हेरचाह र टिपिएको चियाको प्रशोधनमा वित्ने गरेको छ । व्यावसायी गिरीले आफ्नो ८० रोपनी क्षेत्रमा चिया विस्तार गर्नु भएको छ । युवा व्यवासायी गिरी भोजपुरमा चियाको क्षेत्रमा एक उदाहरणीय व्यवसायी बन्नु भएको छ । विगतमा हातको सहायताले चियाको ...
-
प्रसिद्ध धार्मिक स्थल नागछाँगाको प्रर्वद्धन गर्न मेला लगाइदै
भोजपुर, २ भदौ । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटयिक स्थल नागछाँगाको प्रवद्र्धनको लागि मेला लगाइने भएको छ । प्रयाप्त प्रचार प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवद्र्धन गर्नको लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स...
-
साल्पासिलिछोमा सार्वजनिक कार्यक्रममा आयतित खादा र ब्याचको प्रयोगमा रोक, स्थानीय सामग्रीको प्रयोगमा जोड
भोजपुर, १ भदौ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अथिति सत्कारको लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय रुपमा उत्पादन भएका सामग्रीको प्रयोगमा जोड दिँदै ब...
-
मन्त्री किरातीद्धारा भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास
भोजपुर, २६ साउन । भोजपुर विमान स्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार शिलान्यास गरेका हुन । जिल्लाको एक मात्र विमान स्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुर्दै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्य...
-
श्रमदान मार्फत हतुवागढीको दिमालुङ क्षेत्रको सरसफाई
भोजपुर, २१ साउन । भोजपुरको हतुवागढी गाउँपालिकाको श्रमदान अभियान अन्तर्गत दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क क्षेत्रको सरसफाई गरिएको छ । गाउँपालिकाको अगुवाईमा श्रमदान अभियान मार्फत यहाँ स्थानीयसँगै सरोकारवालाहरुको उपस्थितिमा शनिबार सरसफाई गरिएको हो । वडा नं ३ मा करिव १४ रोपनी क्षेत्रमा निर्माण भईरहेको दिमालुङ स्मारक ...