
भोजपुर १७ कात्तिक । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा माओबादी केन्द्र र नेपाली काङग्रेस परित्याग गरि ४० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । विहिबार नेकपा एमाले आमचोक गाउँकमिटिले आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रम मार्फत उनिहरु एमालेमा प्रबेश गरेका हुन ।
प्रवेश गर्नेहरुमा माओबादी केन्द्रबाट दुर्गा बहादुर श्रेष्ठ, भिम बहादुर श्रेष्ठ, जगत बहादुर श्रेष्ठ,लोक बहादुर खत्री, महन परियार, अर्जुन कार्की, बल बहादुर चौहान, प्रविन परियार, राजु परियार, पूर्ण मगर, गंग मगर, मदन विक, ध्यान बहादुर राई, रहनसिंन राई, टिका पुलामी मगर,तेज माया मगर,सारधा मगर, टिका श्रेष्ठ, दिल कुमारी मगर, जित बहादुर मगर, बम बहादुर मगर,ढक बहादुर परियार, रविन श्रेष्ठ, मोहन श्रेष्ठ, रञ्जना राई श्रेष्ठ, श्याम कुमार श्रेष्ठ रहेका छन् भने नेपाली कांङ्ग्रेस परित्याग गरि १० जना एमालेमा प्रबेश गरेका छन् प्रबेश गर्ने हरुमा डिक बहादु राई, आशमान मगर, मदन श्रेष्ठ, कुमार श्रेष्ठ, रोशन परियार, प्रविन श्रेष्ठ, कुल बहादुर श्रेष्ठ, उद्धब श्रेष्ठ, युवराज श्रेष्ठ, तुलाराम श्रेष्ठ रहेका छन् ।
नव प्रवेशीहरुलाई नेकपा एमाले स्थाई कमिटि सदस्य, पूर्व मुख्यमन्त्री तथा प्रतिनिधी सभा सदस्य उम्मेदवार शेरधन राई र पूर्व सभासद डाक्टर इन्द्रजित राईले स्वागत गरेको नेकपा एमाले भोजपुरका सचिब किरण राईले बताए ।