भोजपुर, २४ भदौ । राष्ट्रिय युवा संघ नेपाल भोजपुरको भोली (शनिवार) हुने भेलाको सम्पूर्ण तयारी पुरा भएको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर हुन लागेको भेलामा जिल्ला सवै स्थानीय तहका ८१ ओटा वडाबाट ८१० जनालाई आमन्त्रण गरिएको युवा संघले जनाएको छ । पूर्वमुख्यन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आथित्यितामा हुने भेलामा युवा संघको केन्द्रीय अध्यक्ष किरण पौडेल, एमाले पोलिट व्यूरो सदस्य तथा युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, युवा संघ महासचिव क्षितिज थेबेको सहभागिता रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । त्यस्तै एमाले केन्द्रीय सदस्य हरि बहादुर राई लगातएत नेताहरुले समेत सम्वोधन गर्ने कार्यक्रम रहेको छ । विहान १०ः३० मा नगरपालिकाको सभा हलमा हुने कार्यक्रम पूर्व ¥यालीसमेत गरिने युवाका जिल्ला अध्यक्ष विमल रणपंहेलीले जानकारी दिए ।
युवा संघ नेपाल भोजपुरको शनिवार हुने भेलाको सम्पूर्ण तयारी पुरा
-
विद्युतीय जोखिम कम गर्न श्रमदान मार्फत झाडी फाड्दै सिक्रेटारबासी
-
कोशी प्रदेश अर्थ समितिको सभापतिमा वान्तावा
-
स्वास्थ्य कार्यालय भोजपुरको बार्षिक समीक्षा सम्पन्न
-
खेलक्षेत्रको विकास गर्न पौवादुङमाद्धारा आफ्नै प्रशिक्षक नियुक्त
-
भोजपुरमा आत्महत्या रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
-
अरुणमा १११ औँ वी पी जयन्ती तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी
-
शिंहदेवी मावि लेखर्कको ६९ वार्षिक उत्सव सम्पन्न
-
अरुणमा अनेम संघ र अखिल क्रान्तिकारी विद्यार्थीको प्रथम सम्मेलन सम्पन्न
-
स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन(लिजा)मा रामप्रसादराई भोजपुरमा पहिलो