ज्वाइँले गरे सासूको हत्या


अर्घाखाँची , ३ साउन । अर्घाखाँचीको सितगंगा नगरपालिकामा ज्वाइँले सासूको हत्या गरेका छन् । दाङ राप्ती गाँउपालिकाका २९ वर्षीय वसन्त कुमालले ससुराली आएको समयमा सितगंगा ८ सातमारा बस्ने सासू ४३ वर्षीय ईन्द्रा कुमालको हत्या गरेका हुन् ।

मदिराले मात्तिएका कुमालले घाँटीमा डोरीले कसेर सासुको हत्या गरेको प्रहरीले जनाएको छ । घटना सग्लन बसन्त कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ०४ गते प्रदेश नं १ बन्द इटहरी, भोलि साउन ०४ गते प्रदेश नं १ बन्द हुने भएको छ । परिवर्तनबाट स्थापित सकारात्मक विभेद ( आरक्षण ) लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा निस्किएको आदिवासी जनजाती महांसघ प्रदेश नं १ ले बन्दको कार्यक्रम आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार