झापामा मेयरको कार्यकक्ष छेउमै भेटियो शंकास्पद वस्तु, जनजिवन त्रसित


वीरगञ्ज १० असार । सशस्त्र प्रहरीले वीरगञ्जबाट २ लाख ५६ हजार ७० रुपैयाँ बराबरको समान बरामद गरेको छ । चेकजाँचको क्रममा भारतको रक्सौलबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा, ,मोवाइल, हार्डवयर तथा किराना समान बरामद गरेको हो ।

मंगलबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएको टोलीले उक्त मुल्य बराबरको समान नियन्त्रणमा लिएको हो । झापामा मेयरको कार्यकक्ष छेउमै भेटियो शंकास्पद वस्तु, जनजिवन त्रसित
। झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ । प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको हो।  नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्द सफल र जनजीवन त्रसित पार्न मुलुकको विभिन्न ठाउँमा मंगलबार बिहानै बम र शंकास्पद वस्तु राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार