सप्तरीका एक वडाध्यक्ष २५ हजार घुससहित अख्तियारको फन्दामा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिकाका वडा न। ५ का वडाअध्यक्ष शिल्टु मिया रहेको छ । मियाँले एक जना सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान रंगेहात पक्राउ गरेको हो ।

वडाध्यक्ष मियालाई पक्राउ गरेको छ ।
यता पक्राउ परेका वडाअध्यक्ष मियाँमाथि मुचुल्का उठाई आवश्यक अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार