बम राखेको सूचना दिने पत्रकार पक्राउ


झापा, २९ बैशाख । बम राखेको सूचना सामाजिक सञ्जालमा राख्ने एक पत्रकार पक्राउ परेका छन् ।

कनकाई खोलाको पुलमा शंकास्पद बस्तु राखिएको सूचना सामाजिक सञ्जालमा राखेको भन्दै मोरङका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पुलमा शंकास्पद बस्तु फेला परेपछि बिहान केही

समय पूर्व- पश्चिम राजमार्ग अवरूद्ध भएको थियो । उर्लाबारी प्रहरी कार्यालयमा राखिएका पत्रकार श्रेष्ठसँग सोधपुछ भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार