करेन्ट लागेर बालकको मृत्यु


मधुमल्ला । मोरङको मिक्लाजुङ गााउँपालिका वार्ड नं. ७ बालाटुङमा ९आज सुक्रबार० बिहान करेन्ट लागेर १६ वर्षिय सुमित राईकोे मृत्यु भएको छ । इलाम चुलाचुली गाउँपालिका वडा नं। ६ घर भई हल आफ्नै काकाको घर मिक्लाजुङ–७ बालाटुमा बस्दै आएका राई आज बिहान कलमा पानी पेल्न लाग्द कलमा जोडीएको मोटरबाट बिद्युत सटभई करेन्ट लगेर सख्त घाइते भएका थिए ।

राई लाई उपचारार्थ उर्लाबारीको अरनीको अस्पतालमा पुुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो । मृतकको शब पोष्टमाटमका लागी मंगलबारे लगिएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जानकारी दिएको छ । मृतक राई भगवती मा।वि। मिक्लाजुङमा कक्षा ९ मा अध्ययनरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार