• डेङगु नियन्त्रण गर्न ‘फग मेशिन’

    खस्यौली– प्रदेश नं ५ सरकारले लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्न ‘फग मेशिन’ प्रयोग गरिने भएको छ।कोरियाबाट ४५ लाख रुपैयाँ मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध भएपछि लामखुट्टे र भुसुना नियन्त्रणमा सहज हुने भएको हो।प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्राप्त भएका मेसिन सुरक्षा क्य...

  • कुनै पनि समय आक्रमण हुन सक्ने भन्दै प्रहरी कार्यालयमै धम्की

    नवलपरासी, २० कात्तिक । पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय धौवादीमा धम्की आएको छ ।मंगलबार साँझ मोबाइलबाट फोन गरेर धम्की आएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले कुनै जडियाले जाँड खाएर धम्काएको हुन सक्ने आशंका गरेको छ ।फोनमा प्रहरी कार्यालय छाडेर जान र कुनै पनि समय प्रहरी कार्यालयमा आक्रमण हुन सक्ने धम...

  • १३ करोड राजस्व छली : चिनियाँसहित स्वदेशी निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

    काठमाडौं, २० कात्तिक । राजस्व अनुसन्धान विभागले झुटो तथा नक्कली बिजक प्रयोग गरी करौडौं राजस्व छली गरेको अभियोगमा नेपाल दोंगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार १३ करोड १३ लाख ११ हजार ६७७ रुपैयाँ बिगो दाबी माग्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।विभागका अनुसार ...

  • २५२ व्यापारिक फर्ममाथि कारबाही

    काठमाडौं, २० कात्तिक। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा २ सय ५२ व्यापारिक फर्मलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि १७ कार्तिकसम्ममा २ सय ५२ व्यापारिक फर्मलाई कारबाही गरेको हो । विभागले ६ सय ३५ व्यापारिक फर्मको अनुगमन गर्दा २ सय ५२ फर्म कारबाहीमा परेको जनाइएको छ । यस...

  • भोजपरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भिर घाइते

    भोजपुर,२० कात्तिक । भोजपुरमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीलाई गम्भिर घाइते बनाएका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरको मान्द्रेका ७५ बर्षीय शरणबहादुर दर्जी आफ्नै ७३ वर्षिय श्रीमती मधुकुमारी दर्जीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरायसी विवादमा झगडा हुँदा खुकुरी प्रहा...

  • मुख्यमन्त्री राईद्धारा छठको शुभकामना

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वल...

  • ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने भोजपुरका ३८ बर्षीय बाबु पक्राउ

    भोजपुर । धरानमा ६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् ।कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका थिए । छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबाल...

  • छिमेकीको कोदालो प्रहारबाट एक युवकको मृत्यु

    खोटाङ । खोटाङमा छिमेकीको कोदालो प्रहारबाट १८ वर्षीय युवाको मृत्यु भएको छ । प्रहरीको अनुसार मृत्यु हुनेमा रुपाकोट मझुवागढी नगरपालिका–४ डाँडाखर्कका १८ वर्षीय विशाल भन्ने मिलन राई रहेका छन् ।छिमेकीको कोदालो प्रहारबाट मिलनको बुधबार राति मृत्यु भएको हो । सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मि...

  • भोजपुरमा, अरुण नदिमा हाम्फालेर एक महिला वेपत्ता

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ५ मा रहेको कात्तिके पुलवाट हाम्फालेर एक महिला वेपत्ता भएकी छिन् । षडानन्द नगरपालिका ६ का बावुराम विककी २१ बर्षीया श्रीमती ललिता बिक अरुण नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ । श्रीमान् र ३ वर्षीया छोरीको साथमा माइत संखुवासभाको सित्तलपाटीबाट घर फर्किने क...

  • स्कोरपियोको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

    काठमान्डौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट ...