खस्यौली– प्रदेश नं ५ सरकारले लामखुट्टे र भुसुनालगायतका कीटाणु नष्ट गर्न ‘फग मेशिन’ प्रयोग गरिने भएको छ।कोरियाबाट ४५ लाख रुपैयाँ मूल्य बराबरका ३० थान मेशिन प्रदेश सरकारलाई उपलब्ध भएपछि लामखुट्टे र भुसुना नियन्त्रणमा सहज हुने भएको हो।प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्राप्त भएका मेसिन सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक एक वटा प्रदान गरिने जनाकारी दिए। रुपन्देहीमा डेङ्गुबाट मात्रै तीन जनाको मृत्यु भएको थियो।
डेङगु नियन्त्रण गर्न ‘फग मेशिन’
-
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक निर्माण तीव्र
-
भोजपुरमा ट्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु
-
भारतिय पर्यटक कुटिएको विषयमा वडाध्यक्ष हर्कराज राईले मागे माफी
-
पौवादुङमाले सञ्चालनमा ल्यायो ‘कृषि एम्बुलेन्स’
-
राज्यमन्त्री राईद्धारा निर्माणधीन च्याङ्ग्रे स्वास्थ्य चौकीको अनुगमन
-
भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम
-
खेल क्षेत्रको विकासमा कोशी प्रदेश सरकारले जोड दिएको छ : राज्यमन्त्री राई
-
जलाधार क्षेत्रको संरक्षण गर्दै ‘रामप्रसादराई गाउँपालिका’
-
रामप्रसादराई गाउँपालिकाद्धारा आगलागी पीडितलाई राहत वितरण (भिडियो सहित)
-
भोजपुर क्याम्पस : ‘नेपाल प्रगतिशील प्राध्यापक संगठन’ अध्यक्षमा शरणकुमार राई निर्वाचित