• मौन अवधिको उल्लघंन गर्दै सुदन किराती, मौनअवधिमा चुनावी भेला (भिडियोसहित)

    भोजपुर, ३ मंसिर । मौन अवधि चलिरहँदा भोजपुरमा सत्ता गठबन्धनका प्रतिनिधीसभा उम्मेदवार सुदन किराती भने चुनावी भेला गर्दै हिँडेको पाईएको छ । शुक्रबार साँझ करिब ८ वजेतिर टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित चुनावी भेला गर्दै गरेको पाईएको हो । गठबन्धनबाट साझा उम्मेदवार बनेका किरातीले चुनावी भेला गर्दैगरेको भेटिएको हो । गत ...

  • प्रचण्डले एकैदिन ६ थान मन्त्री बाँडे यो पत्याउने कुरा हो ? : पूर्वमुख्यमन्त्री शेरधन राई

    नेकपा(एमाले)स्थानीय कमिटी सदस्य पूर्वमुख्यमन्त्री तथा भोजपुर प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई मन्त्रालय बाड्दै फुर्सद नभएको बताएका छन् । आफ्नो पार्टीको हैसियत बिर्सिएर प्रचण्डले जनतालाई भ्रम छर्नका लागि उम्मेदवारहरुलाई मन्त्री बताउछु भन्दै हिडि...

  • शेरधनको नेतृत्वमा विकासमा फड्को मार्दै भोजपुर, मुख्यमन्त्री रहँदा यी हुन् गरेका काम !

    भोजपुर, २६ कात्तिक । एउटा सक्षम सबल नेतृत्वले अगुवाई गर्दा भोजपुरले विकासमा फड्को मारेको छ । यहाँको समग्र क्षेत्रको विकासमा पहिलो नम्बरमा शेरधन राईको नाम जोडिन्छ । प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राई भोजपुरको विकास सम्बाह हुन् । स्वस्च छवि र शालिन ब्याक्तित्वसँगै बोलीको पक्का  उनी   भोजपुरे जनताले रुचाएका प्रभ...

  • खोटाङ प्रदेशसभा(ख)बाट अधिवक्ता खत्री सिफारिस

    खोटाङ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) खोटाङले प्रदेशसभा (ख) बाट प्रत्यक्ष तर्फ अधिवक्ता बमबहादुर खत्रीलाई सिफारिस गरेको छ । विद्यार्थी कालदेखी सकृय राजनिति गर्दै आएका खत्रीलाई नेकपा (एस)ले उम्मेदवारमा नाम सिफारिस गरेको हो । खत्री अहिले प्रदेश १ पार्टी सदस्य तथा खोटाङ जिल्ला पार्टी उपाध्यक्ष हुन् । ...

  • मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक

    भोजपुर, २० भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका– ११ घर रहनु भएकी राईको स्वास्थ्य अवस्था जटिल बन्दै भएपछि केहि दिनअघि थप उपचारको लागि विराटनगर लगिएको थियो । विराटनगरस्थित मोरङ...

  • भोजपुरको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण

    भोजपुर,१८ भदौ । भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको ...

  • उत्कृष्ट काम गर्ने तिवारीभञ्याङका प्रहरी निरीक्षक अधिकारी सम्मानित

    भोजपुर, ५ भदौ । अपराधिक घटना न्यूनिकरणमा उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक र बरिष्ठ प्रहरी हवल्दारलाई पौवादुङमा गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले इलाका प्रहरी कार्यालय तिवारीभञ्याङका प्रमुख प्रहरी निरीक्षक अर्जुनकुमार अधिकारी र प्रहरी चौकी च्याङ्ग्रेका इन्चार्ज बरिष्ठ प्रहरी हवल्दार हरि लामालाई सम्मान गरेको...

  • भेडापालनमा भोजपुरका किसान आकर्षित

    भोजपुर, २९ साउन । व्यावसायिक भेडापालनमा यहाँका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् । प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीब...

  • फोटो फिचर- एमाले भोजपुरको आयोजनामा पोखरेमा मनाइयो १९ औँ राष्ट्रिय धान दिवस

    भोजपुर, १५ असार । एमाले भोजपुरले असार १५ अर्थात १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा भोजपुरको पोखरेमा रोपाइँ कार्यक्रमको आयोजना गरेको छ । किसानहरुलाई हौसला प्रदान गर्दै भव्य रुपमा धान दिवस मनाउने लक्ष्यले कार्यक्रमको आयोजना गरेको एमाले जिल्ला कमिटी अध्यक्ष शरण कुमार राईले जानकारी दिए । अध्यक्ष राईले भने‘ किसानहरुसँग धान...

  • भोजपुरमा पनि मनाइयो मदन भण्डारीको ७१ औँ जन्म जयन्ती

    भोजपुर, १४ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका जनता नेता मदन भण्डारीको ७१ औं जन्म जयन्ती भोजपुरमा पनि मनाइएको छ ।  जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन भोजपुरको आयोजनामा ‘नेपाल कम्युनिष्ट आन्दोलनमा जन नेता मदन भण्डारीको योगदान’ र नेपाली क्रान्तिमा जबजको विकास र सान्दर्भिकता विचार गोष्ठी गरिएको हो । भदन भण्डार...