• पौवादुङमाका किसानलाई उन्नत जातको गाई वितरण

    युवराज विष्ट भोजपुर, १४ माघ । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई ...

  • पञ्चकन्या मावि भुल्केमा तीन लाखको छात्रबृति अक्षय कोष स्थापना

    भोजपुर, ५ माघ । पूर्व विद्यार्थी तथा नेपाल सरकारका पूर्व सचिव केशवप्रसाद भट्टराईले रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षष कोष स्थापना गरिदिनु भएको छ । उहाँले विद्यालयका सस्थापक अध्यक्ष आफ्ना स्वर्गिय हजुर बुवा कुलप्रसाद भट्टराईको स्मृतिमा अक्षय रु. तीन लाखको कोष स्थापना गरिदिनु भए...

  • पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक

    युवराज विष्ट भोजपुर,२ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघी मेला आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरु कोदो,मकै, गहुँ फापर,भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका ...

  • एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित

    भोजपुर, २४ पुस । नेकपा (एमाले) भोजपुर नगरपालिका वडा नं १२ वडा कमिटीको अध्यक्षमा युवराज श्रेष्ठ(दिपक) निर्वाचित हुनु भएको छ । वडाको दोश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज आचार्य, सचिव बाबुराम तामाङ, उपसचिवहरुमा दिपेन दर्नाल, मनिता वर्देवा रणपहेली निर्वाचित हुनु...

  • सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार

    युवराज विष्ट भोजपुर, १४ पुस । देश संघीयतामा गएपश्चात भोजपुरमा विकासले गतिलिएको छ । विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचे अनुसारको फड्को मार्न सकेको थिएन । भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात...

  • हतुवागढी गाउँपालिकाको पालिका गान सार्वजनिक

    भोजपुर, २५ मङ्सिर । भोजपुरको हतुवागढी गाउँपालिकाको पालिका गान सार्वजनिक गरिएको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर गानको सार्वजनिक गरेको हो । शंकर खालिन राईको शब्द रचनामा तयार भएको पालिका गानमा मनोज साम्सोङ राईको संगित रहेको छ । तीन जना विज्ञहरुद्धारा पालिका गानको रचना छनौट गरिएको थियो । विज्ञहरुले दिएको नम्बर...

  • भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै

    भोजपुर, १८ मंसिर । भोजपुरमा मंसिर २९ र ३० गते नेपाल तरुण दलले भेला आयोजना गरेको छ । तरुण दल भोजपुरले सोमबार पत्रकार सम्मेलनमार्फत कोशी प्रदेशका तरुण दल केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेला गर्ने जानकारी दिएको हो । कोशी प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेलामा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरु...

  • भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास

    भोजपुर,१७ मङ्सिर । भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका ८ पोखरेमा भवनको शिलान्यास गरिएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेकपा(एमाले) स्थायी कमि...

  • एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित

    भोजपुर १६ मंसिर । नेकपा(एमाले) भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनबाट दुर्गा योन्जनको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा मायादेवी राई , सचिवमा सुमन प्रधान, उपसचिवहरुमा सुवास दाहाल र रेनुका भुजेलसहित ४५ सदस्यीय कमिटी चयन गरेको हो । नेकपा(एम...

  • वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति

    भोजपुर २१ असोज । केहि समय अघि आएको वर्षातले भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कमा विभिन्न संरचनामा क्षति पु¥याएको छ । पहिरोले खानेपानी, सिंचाई कुलो, सडक, पाँचधारे प्रहरी चौकीसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको वडाले जनाएको छ । बाढी पहिरोले काभ्रे खानेपानी आयोजना,लेखर्क खानेपानी आयोजना खानेपानी आयो...