भोजपुर, १० जेठ । भोजपुरको हतुवागढी गाउँपालिका ४ खैराङमा साविक वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । खेल क्षेत्रको विकासका लागि वडा कार्यालयको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । जेठ ८ गतेबाट शुरु भएको प्रतियोगिता जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष १४ टिम र महिला चार टिमको सहभागिता रहेको...
ताजा अपडेट
-
-
ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक निर्माण तीव्र
युवराज विष्ट भोजपुर, ३१ चैत । भोजपुर ओख्रेको सहिद गेट– हुर्वु भञ्ज्याङ सडकको स्तरोउन्नती थालिएको छ । केन्द्र सरकारबाट प्राप्त रु. तीन करोड ८८ लाख लागतमा सडक स्तरोउन्नती थालिएको हो । पिखुवा खोला–दलगाउँ –भुल्के– ओख्रे सडक अन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोउन्नती भइरहेको छ । सडकको...
-
भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम
युवराज विष्ट भोजपुर, २९ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा ‘एक घर एक टनेल’कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई व्यावसायिक तरकारी खेतीमा जोड्न गाउँपालिकाले‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाको ‘नेपाल जलवायु अनुकुलन कार्यक्रम’मार्फत रु.दश लाख र वडाले रु.तीन लाख ५० हजार बजे...
-
जलाधार क्षेत्रको संरक्षण गर्दै ‘रामप्रसादराई गाउँपालिका’
युवराज विष्ट भोजपुर, २८ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधारको संरक्षण क्षेत्र थालेको छ ।मानविय क्रियाकलापका कारण प्राकृतिक रुपमा उम्रिएका मुहान सुक्न नदिन गाउँपालिकाले जलाधार क्षेत्रको संरक्षण थालेको हो । गाउँपालिकाले नेपाल जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत वडा नं ३ भुल्केमा रहेका ठूला दुई वटा मुहानको सं...
-
रामप्रसादराई गाउँपालिकाद्धारा आगलागी पीडितलाई राहत वितरण (भिडियो सहित)
भोजपुर,२८ चैत । भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । आगलागी पीडत भुल्केका स्थानीय विश्वनाथ भट्टराईलाई गाउँपालिकाले राहत दिएको हो । https://www.youtube.com/watch?v=9vY-HXArfcc गाउँपालिकाले अग्नी पीडित भट्टराईलाई तत्कालिन राहतको लागि दुई बोरा चामल, १२ पोका तेल, पाँच/पाँच केजी दाल, चि...
-
भोजपुर क्याम्पस : ‘नेपाल प्रगतिशील प्राध्यापक संगठन’ अध्यक्षमा शरणकुमार राई निर्वाचित
भोजपुर, २५ चैत । भोजपुर बहुमुखी क्याम्पसको ‘नेपाल प्रगतिशील प्राध्यापक संगठन’को अध्यक्षमा शरणकुमार राई निर्वाचित हुनु भएको छ । सोमबार सम्पन्न क्याम्पसको ११ औँ एकाई अधिवेशनबाट अध्यक्षमा राई निर्वाचित हुनु भएको हो । समितिको उपाध्यक्षमा प्रकाश कट्टेल, सचिव लकेश राई, कोषाध्यक्ष नवराज सापकोटा, सदस्यहरुमा सम्झना प्रधान, सु...
-
भलिवल खेलकाे विकासका लागि भाेजपुरमा काेशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोजपुर, २४ चैत । भलिबल खेलको विकासका विषयमा भोजपुरमा सरोकार पक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल भलिबल संघको आयोजनामा सरोकारवाला पक्षसँग छलफल गरिएको हो । जिल्लाको खेल क्षेत्रको विकासका लागि आगमी दिनमा कसरी अघि बढ्न सकिन्छ तथा खेल क्षेत्रको हालको अवस्थालगायतको जानकारी लिन उद्धेश्यले कार्यक्रमको आयोजना गरि...
-
भोजपुरमा सात करोड लागतमा एखुवा खोला पक्की पुल निर्माण सम्पन्न
युवराज विष्ट भोजपुर, २२ चैत । एखुवा खोला पक्की पुल निर्माणको काम सम्झौता अवधि भित्र सम्पन्न भएको छ । भोजपुरको हतुवागढी हसनपुर ९ र आमचोक गाउँपालिका ८ जोडने यो पुल कोशी प्रदेश सरकार अन्र्तगत पूर्वाधार विकास कार्यालय भोजपुरको रु.सात करोड ३७ लाख लागतमा निर्माण गरिएको हो । एक स्पानमा निर्माण भएको पुलको लम्बाई ३७ मिटर रहेक...
-
मकै पोलेर जीवन गुजरा गरिरहेकी ‘कालिन’
निर्मला पौडेल सुनसरी, २२ चैत । उच्च मनोवल लिएर मेहनतका साथ काम गर्न सके जीवन गुजरा गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ, इटहरी उपमहानगरपालिका–९ गैसारकी ४५ वर्षीया कालिन चौधरी । चौधरीले आफ्नो घर परिवार र दैनिकी चलाउनको लागि गरिरहेको मेहनत समाजको लागि निकै प्रेरणादायक छ । गाउँ÷गाउँबाट मकै खोजेर ल्याएर मध्यन्नको चर्को ...
-
भोजपुर शिद्धेश्वरका पाँच सय विद्यार्थी र शिक्षक पोसाक वितरण
युवराज विष्ट भोजपुर, २२ चैत । भोजपुर नगरपालिका ४ दावामा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गएिरको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका बाल कक्षादेखी १२ कक्षासम्मका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो । विद्यालयको ७७ औँ बार्षिक उत्सव तथा आ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 406
- Next Page »











