• भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म स्वास्थ्यकर्मी पुगेनन्

    जाजरकोट २३ पौष । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्व...

  • खोटाङमा आगलागीबाट, ३० लाख को क्षति

    खोटाङ, २३ पौष । खोटाङ्गमा आगलागीबाट ३० लाख वरावरको क्षति भएको छ । रुपाकोट मझुवागढी नगरपालिका१ बस्ने भिम बहादुर बिश्वकर्माको घरमा शनिबार आगलागी हुँदा सो वरावरको क्षति भएको प्रहरीको भनाई छ । बेलुका ९ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले उनको ढुङगा माटोले बनेको २ तले घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन तथा सम्पूर्ण सामा...

  • भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकाको टेन्डर १५ पछि पुनः आह्वान गरिने

    भोजपुर, २२ पौष । भोजपुरको पश्चिमि टेम्केमैयुङ गाउँपालिकाको टेन्डर प्रक्रिया १५ पछि पुनः आह्वान गरिने भएको छ । शुक्रवार वोलपत्रको लागि अन्तिम मिति भए पनि नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले निर्माण व्यावसायीसंग ठेक्काको आधा भाग हुनु पर्छ भन्ने माग गरेपछि कुनै पनि व्यावसायीले वोलपत्र नहालेका हुन् । शनिवार अकस्मिक रुपम...

  • खोटाङमा भूकम्प पीडितले अझै पाएन् आवास अनुदान

    खोटाङ २२ पौष । विभिन्न प्राविधिक समस्याका कारण खोटाङका ३८१ भूकम्प पीडित आवास अनुदान पाउनबाट बञ्चित भएका छन्। २०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ३८१ घर परिवार हालसम्म आवास अनुदान वापतको पहिलो किस्ता लिनबाट समेत बञ्चित भएका हुन्। बिदेशमा रहेका घरमुलीको नामम...

  • ब्रा साइजअनुसार रेस्टुरेन्टमा छुट, ठूला स्तन हुनेले भारी छुट पाउने

    बेइजिङ महिलाको ब्राको आकारअनुसार छुट दिने घोषणा गरेपछि चीनको एउटा रेस्टुरेन्ट विवादमा तानिएको छ । झेङझियाङ प्रान्तको हाङझोउको ट्रेन्डि स्रिम्प रेस्टुरेन्टले छुट दिने घोषणा सहितको विज्ञापन सार्वजनिक गरेपछि विवादमा तानिएको हो । ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुनसहितको सवज्ञापन कम्पनीले सार्वजनिक गरेको...

  • जाडोमा के खाने के नखाने

    दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने ‘जाडो मौसम लागेसँगै सुप र झोलिलो खाने कुरा खान थालेको छु । जसले गर्दा शरीर सुक्खा रहँदैन । टाउको दुख्ने, मुख सुक्खा हुने जस...

  • भोजपुरमा विप्लव कार्यकर्ताको कारण, ३२ निर्माण व्यावसायी संघद्धारा ठेक्का वहिष्कार

    भोजपुर, २२ पौष । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले टेन्डर प्रक्रियामा अवरोध गरेका छन् । भोजपुरको पश्चिमि  टेम्केमैयुङ्ग गाउँपालिकाको सडका निर्णणको लागि आह्वान गरिएको टेन्डर प्रक्रियामा अवरोध गरेका हु्न । टेन्डरको लागि ३२ ओटा निर्माण व्यावसायी संघहरुले फर्म किनेका थिए । तर शुक्रवार वोलपत्र पेश ...

  • अझै पनि ४८ स्थानीय तहसडक विहीन , स्थानिय तहको सुचि सहित

    काठमाडौ, २२  पौष । सरकारले देशभरका मुख्यमुख्य गाउँ र वडालाई सडक सञ्जालले जोड्ने घोषणा गर्दै आएको भए पनि ४८ स्थानीय तहमा  मोटरबाटो पुगेको छैन । ३७ जिल्लाको २ सय ५९ वडामा पनि सडक सञ्जाल पुगेको छैन । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडा) का अनुसार १५ जिल्लाका तीन नगरपालिकासहित ४८ स्थानीय तह सडक सञ्जालसँग ज...

  • नेपाल शिक्षक महासंघ भोजपुरको विरोध सहित जिससमा ध्यानाकर्षण…

    भोजपुर, २१ पौष । नेपाल शिक्षक महासंघ भोजपुरले स्थानिय तहमा शिक्षा सम्वन्धी नीति नियम तय गर्दा ट्रेड युनियनलाई पनि सहभागी गराउनु पर्ने माग गर्दै ध्यानकर्षण पत्र वुझाएको छ । महासंघले जिल्ला शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयमा ध्यानकर्षण पत्र वुझाएको हो । शुक्रवार जिल्ला शिक्षा समितिका प्रमुख लक्ष्मण खड्का र जिल्ल...

  • यौन उत्तेजना फैलाएको आरोपमा गायिका पक्राउ

    भिडियोमार्फत अश्लिलता फैलाएको आरोपमा इजिप्टकी एक पप गायिकालाई प्रहरीले पक्राउ गरेको छ । विवादित म्युजिक भिडियोबाट दुव्र्यवहार गर्न उक्साएको’ आरोपमा पप गायिका लैला एमरलाई पक्राउ गरिएको हो । अश्लिल म्युजिक भिडियो सार्वजनिक गरेपछि उक्त भिडियोबाट अपमानित महसुस गर्दै इजिप्टको कायराबासीले प्रहरीमा उजुरी दिएका थिए । मुस्लिम ...