खोटाङ, ६ मंसिर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आउन चार दिन मात्र बाँकी रहँदा खोटाङमा चुनावी माहोल तातेर गएको छ । खोटाङमा आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तिन पदका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि एक र प...
समाचार
-
-
भोजपुरमा पनि निर्वाचनको लागि कर्मचारी खटिए
भोजपुर, ६ मंसिर । पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि भोजपुर जिल्लामा पनि वुधवारबाट कर्मचारीहरु मतदान केन्द्रहरुमा खटिएका छन् । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६६ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारी मतदान केन्द्रतर्फ लाग्न थालेका हुन...
-
भोजपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा , यस्तो छ कारण !!
भोजपुर, ५ मंसिर । निर्वाचन आउन ५ दिन मात्र वाकी रहँदा सरकारले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्न थालेको छ। यसै अनुरुप भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चेतराज वरालको पनि सरुवा भएको छ । सरकारले पहिलो चरणमा निर्वाचान हुने भोजपुर, सहित सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा सरुवा गरेको हो ।...
-
कहाँ कहाँबाट मतदान गर्न पाइन्छ ??? यस्तो छ भोजपुरका मुख्य निर्वाचन अधिकृतको भनाई !!
भोजपुर, ५ मंसिर । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले मतदाताले आफ्नो नामवली भएको स्थनबाट मात्र मतदात गर्ने पाउने जनाएको छ । कतिपय मतदाताहरुमा जहाबाट पनि मतदान गर्न पाइन्छ भन्ने खालको भ्रम रहेको वताउदै कार्यालय यसको वारेमा प्रश्ट पारेको हो । त्यस्तै मतदानको दिनको प्रतिनिधि सभा सदस्य उमेद्धवारले सम्वन्धित मतदान अ...
-
भोजपुरमा मतदान अधिकृतको तालिम
भोजपुर, ४ कात्र्तिक । भोजपुर जिल्लामा सोमवारबाट मतदान अतिकृत र सहायक मतदान अधिकृतको तालिम शुरु भएको छ । जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिम शुरु भएको हो । तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरि ३ सय १० जना सहभागी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।...
-
भोजपुरका उमेदवारहरु माथी भइरहेको श्रृखलाबद्ध आक्रममण प्रति संयुक्त शिक्षक संयोजन समिति भोजपुरको ध्यानकर्षण
भोजपुर, ४ मंसिर । निर्वाचन नजिकिदै गर्दा पछिल्लो समय उमेदवारहरु माथी भइरहेको श्रृखलाबद्ध आक्रममण प्रति संयुक्त शिक्षक संयोजन समिति भोजपुरले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । समितिले आज प्रेस विज्ञप्ती जारी गदै ध्यानाकर्षण गरिएको हो । जनताको आफ्नो प्रतिनिधि छान्ने छानिने, संवैधानिक तथा मौलिक हक आधिकारलाई कुण्ठित पा...
-
टेम्केमैयुङ्ग गाउपालिकामा, लोकतान्त्रीक गठवन्धनको चुनावि सभा सम्पन्न
भोजपर, ४ मंसिर । भोजपुरको टेम्केमैयुङ्ग गाउपालिकामा सोमवार लोकतान्त्रीक गठवन्धनले चुनावि सभा सम्पन्न गरेको छ । भोजपुरको पश्चिमि टेम्केमैयुङ्ग गाउपालिका – २ छिनामखुमा एमाले परित्याग गरि ५१ जना काङ्ग्रेसमा प्रवेश गरेका छन् । लोकतान्त्रिगठवन्धनले आयोजना गरेको चुनावी सभा मार्फत रामकुमारी प्रधान, विष्णु कुमारी फुयाल, टेक व...
-
निर्वाचनमा ११ सय वढी कर्मचारी खटिदै
भोजपुर,३ मंसिर । यस पटकको निर्वाचनमा भोजपुर जिल्लमा ११ सय वढी कर्मचारी खटिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी गरि ११ सय ८४ जना कार्मचरी खटिने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रको लागि १ सय ४८ मतदान अधिकृत, १ सय ४८ नै सहायक मतदान अधिकृत, सहायक ...
-
सरकारको निर्णय प्रति छुट अस्थायी करार शिक्षक संघर्ष समिति भोजपुरद्धारा खेद प्रटक
भोजपुर, ३ मंसिर । भोजपुर जिल्लाका छुट अस्थायी करार शिक्षक संघर्ष समितिले सरकारले अस्थायी शिक्षकहरुको स्थायी गर्ने प्रक्रिया विभेदकारी भएको भन्दै खेद प्रटक गरेको छ । एक ज्ञापन पत्र जारी गर्दै समितिले खेद प्रकट गरेको हो । एउटै प्रक्रियाबाट नियुक्ती भएका अन्य शिक्षकहरुलाई विभेद गरेर सरकारले २०७२ साल असोज २ गते पछि नि...
-
यस्तो छ उमेश जगं रायमाझीको राजनितिक इतिहास भिडियो सहित
लोकतान्त्रीक गठवन्धनका प्रतिनिधी सभाका उमेद्धार उमेश जगं रायमाझीको नेपाली कााग्रेसका एक सालीन व्यक्तित्व मानिन्छन् । https://youtu.be/0efYKo2kr80...